पाँच सयभन्दा कम मतले छिनोफानो भएका यी आठ क्षेत्र

काठमाडौं : प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ। निर्वाचन आयोगले १६५ निर्वाचन क्षेत्रमध्ये यो समाचार तयार पर्दासम्म ११८ क्षेत्रको मतपरिणाम सार्वजनिक गरेको छ। मत परिणामअनुसार आठ जनाले पाँच सयभन्दा कम मतान्तरले निर्वाचन जितेका छन्।ताप्लेजुङमा नेकपा एमालेका सचिव योगेश भट्टराई २१ हजार ९४३ मतले विजयी भए। उनले नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २१ हजार ७३५ मतसहित पराजित गरे। भट्टराई र क्षेत्रीबीचको मतान्तर २०८ रहेको।  पाँचथरमा नेकपा एमालेका वसन्तकुमार ने