समानुपातिकमा भेटिएका प्रत्यक्षको मत जोड्दा ४६ मतान्तरले नेम्वाङ विजयी, मतान्तर १ घट्यो
पाँचथरमा समानुपातिक तर्फको मतपेटिकामा प्रत्यक्षतर्फको मत भेटिएपछि विवादित वनेको मत गणना प्रकृया सकिएको छ। समानुपातिकतर्फ भएका मतपत्रलाई पनि गणना गरेर अन्तिम नतिजा सार्वजनिक गरिएको हो।
समानुपातिक तर्फको मत पेटिकामा भेटिएका मतपत्र गणना ...
१७ वैशाख, काठमाडौं । संघीय संसदको दोस्रो ठूलो शक्ति नेकपा एमालेले उपचुनावको नतिजा आफ्नो पक्षमा पारेको छ । बझाङ (क) मा एमाले उम्मेदवार दमनबहादुर भण्डारी निर्वाचित भइसकेका छन् भने इलाम–२ मा सुहाङ नेम्वाङ फराकिलो मतान्तर …
काठमाडौँ । इलाम– २ को उपनिर्वाचनको मतगणनामा जारी रहँदा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ करिब ५ हजार मतान्तरले अगाडि बढेको छ । पछिल्लो मतपरिणमअनुसार सुहाङले १३ हजार ९०० मत पाउँदा दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ८ हजार ९१४ मत पाएका छन् । नेम्वाङ र खड्काबीचको हरुबीचको मतान्तर ४ हजार ९८६ रहेको छ […]
काठमाडौंः निर्वाचन आयोगले नेकपा (एमाले) का वसन्त नेम्वाङलाई निर्वाचित घोषणा गरेको छ। प्रत्यक्षतर्फको गणना सकिएपछि ४७ मतान्तरले नेम्वाङले कांग्रेस उम्मेदवार भीष्मराज आङदेम्बेलाई पराजित गरेका थिए। तर, समानुपातिक गणनाका क्रममा प्रत्यक्षका केही मतपत्र समेत फेला परेपछि आयोगले नेम्वाङलाई विजयी घोषित र प्रमाणपत्र दिएको थिएन।
मंगलबार राति समानुपातिकको मतगणना सकिएपछि आयोगले नेम्वाङलाई निर्वाचित…
इलाम -प्रतितिधिसभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अग्रता साँघुरिएको छ । ६४ हजार १३७ मत गणना सम्पन्न हुँदा नेम्वाङले २७ हजार ८१९ मत प्राप्त गर्दा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २७ हजार ६८५ मत पाएका छन् । नेम्वाङ र खड्काबीचको मतान्तर १३४ रहेको छ । अहिले इलाम नगरपालिकाको मतगणना भइरहेको जनाइएको छ […]
प्रतितिधिसभार्फ इलाम क्षेत्र नम्बर २ को मतगणना रोचक बन्दै गएको छ । ६४ हजार १३७ मत गणना सम्पन्न हुँदा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अग्रता साँघुरिएको छ । नेम्वाङले २७ हजार ८१९ मत प्राप्त गर्दा कांग्रेसका डम्बरबहादु खड्काले २७ हजार ६८५ मत पाएका छन् । नेम्वाङ र खड्काबीचको मतान्तर १३४ रहेको छ । इलाम–२ को मतगणनामा नेम्वाङको अग्रता निरन्तर साँघुरो बन्दै जाँदा नतिजा कस्तो आउला भन्ने चासो बढेको छ । अब इलाम नगरपालिकाको मतगणना हुन बाँकी रहेको जनाइएको छ ।
इलाम २ मा एमालेका उम्मेदवार सुवास नेम्वाङको अग्रता कायमै छ । नेम्वाङले २३ हजार १५० मत पाउँदा कांग्रेसका डम्बर बहादुर खड्काले पछ्याइरहेका छन् । नेम्वाङ र खड्का बीचको मतान्तर १३३३ रहेको छ । हालसम्म इलाम २ मा ५२ हजार २४७ मत गणना भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
काठमाडौं : प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ। निर्वाचन आयोगले १६५ निर्वाचन क्षेत्रमध्ये यो समाचार तयार पर्दासम्म ११८ क्षेत्रको मतपरिणाम सार्वजनिक गरेको छ। मत परिणामअनुसार आठ जनाले पाँच सयभन्दा कम मतान्तरले निर्वाचन जितेका छन्।ताप्लेजुङमा नेकपा एमालेका सचिव योगेश भट्टराई २१ हजार ९४३ मतले विजयी भए। उनले नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २१ हजार ७३५ मतसहित पराजित गरे। भट्टराई र क्षेत्रीबीचको मतान्तर २०८ रहेको। पाँचथरमा नेकपा एमालेका वसन्तकुमार ने
इलाम : इलाम क्षेत्र नं. २ मा नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङले मतान्तर बढाउँदै लगेका छन्।प्रारम्भिक चरणमा नेपाली कांग्रेसका डम्बर खड्कालाई पछ्याएका पूर्वसभामुख नेम्वाङले चुलाचुली गाउँपालिकाको मतगणना सम्पन्न हुँदा अग्रता लिएका थिए।माई नगरपालिका–६ र ७ को गणना सम्पन्न हुँदा नेम्वाङले ११ सय ९३ मतान्तरले अग्रता बनाएका छन्। नेम्वाङले ९ हजार २ सय १८ मत ल्याउँदा खड्काले ८ हजार २५ मत पाएका छन्।
इलाममा प्रतिनिधिसभातर्फका दुवै क्षेत्रमा वाम गठबन्धनले अग्रता बढाउँदै लगेको छ । इलाम १ मा बाम गठबन्धनका तर्फबाट एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले २५ हजार ४ सय ६६ मत...पूरा पढ्नुहोस् »