हिमालयन डिस्टिलरीको लाभांश घोषणा, बोनसमात्रै ७५ प्रतिशत

७ पुस, काठमाडौं । हिमालयन डिष्टिलरीले शेयरधनीहरुका लागि बम्पर लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना शेयरधनीहरुका लागि गत वर्षको सञ्चित मुनाफाबाट शतप्रतिशत लाभांश घोषणा गरेको हो । मंगलबार अपराह्न बसेको कम्पनीको सञ्चालक समितिले ७५ प्रतिशत बोनस शेयर र २५ प्रतिशत नगद लाभांश गरी १०० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले लाभांश […]

सम्बन्धित सामग्री

एचआईडीसीएलको लाभांश घोषणा

५ पुस, काठमाडौं । जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल)ले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई ५.२६३ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । सरकार र साधारणसभाबाट स्वीकृति पाइसकेपछि घोषित लाभांश वितरण हुने कम्पनीले जनाएको छ । त्यस्तै कम्पनीले पुस २९ गतेका लागि साधारणसभा पनि […]

भगवती हाइड्रोपावरको लाभांश घोषणा

भगवती हाइड्रोपावर कम्पनीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई १०.५२ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । हालै दोस्रो बजारमा सूचीकृत भएको यस कम्पनीले पहिलो पटक सर्वसाधारण सेयरधनीलाई लाभांश घोषणा गरेको हो । त्यस्तै कम्पनीले पुस २४ गतेका लागि वार्षिक साधारणसभा आह्वान गरेको छ । साधारणसभाका लागि पुस […]

चिलिमे हाइड्रोपावरको लाभांश घोषणा, साधारणसभा आह्वान

चिलिमे हाइड्रोपावर कम्पनीले सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशत नगद र १० प्रतिशत सेयर बोनससहित १५ प्रतिशत लाभांश घोषणा गरेको हो । त्यस्तै कम्पनीले सो लाभांश पारित गर्नका लागि साधारणसभा पनि बोलाएको छ । पुस २० गते कम्पनीले साधारणसभा बोलाएको छ । यसका लागि […]

स्ट्यान्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा

१३ कात्तिक, काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । बैंकले करसहित १९ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले १९ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । यो लाभांश बैंकको आगामी साधारणसभा र राष्ट्र बैंकको स्वीकृति पश्चात प्रदान गरिने बैंकले जनाएको […]

मन्दाकिनी हाइड्रोपावरको पाँच प्रतिशत लाभांश घोषणा

मन्दाकिनी हाइड्रोपावर लिमिटेडले पाँच प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको बिहीबार मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई कर सहितको पाँच प्रतिशत लाभांश दिने निर्णय गरेको छ।कम्पनीको आगामी वार्षिक साधारणसभामा उक्त लाभांश लगानीकर्तालाई वितरण हुनेछ ।

प्रभु बैंकको लाभांश घोषणा

प्रभु बैंकले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको नाफाबाट बैंकले सेयरधनीलाई १२.६३ प्रतिशत लाभांश घोषणा गरेको हो ।बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने बताइएको […]

नाडेपद्वारा २१ प्रतिशत लाभांश घोषणा

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले २१ प्रतिशत लाभांश घोषणा भएको छ  । संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट अधिकतम २० प्रतिशत बोनस सेयर र १.०५३ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो । कात्तिक १० गते बसेको संस्थाको सञ्चालक समिति बैठकले यस्तो प्रस्ताव पारित गरेको हो ।  यद्यपि, प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएर संस्थाको आगामी साधारण सभाबाट पारित भएपछि लगानीकर्ताहरुमा वितरण हुनेछ ।

लक्ष्मी लघुवित्तको लाभांश घोषणा, बोनसमात्रै २० प्रतिशत

१७ असोज, काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को मूनाफाबाट लाभांश घोषणा गरेको हो । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई २० प्रतिशत बोनश शेयर दिने निर्णय गरेको छ । कम्पनीले कर समेत गरी ७.३७ प्रतिशत नगद लाभांश दिने निर्णय समेत गरेको छ । कम्पनीले […]

इन्फ्रास्ट्रक्चर बैंकद्धारा ८ प्रतिशत लाभांश घोषणा

काठमाडौं, ५ असोज । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लाभांश घोषणा गरेको छ । बैंकले अहिलेसम्मको मुनाफाबाट ८ दशमलव ५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । बैंकको साउन ४ गते बसेको संचालक समितिको बैठकले संचित नाफाबाट १ अर्ब ७० करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको  हो । गत आवमा बैंकले ६५ करोड ८५ लाख […]

लक्ष्मी इक्वीटी फण्डद्वारा ३५ प्रतिशत नगद लाभांश घोषणा

७ साउन, काठमाडौं । लक्ष्मी इक्वीटी फण्डले आफ्ना शेयर धनीहरुका लागि ३५ प्रतिशत लाभांश घोषणा गरेको छ । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित फण्डको बिहीबार बिहान बसेको सञ्चालक समिति बैठकले इकाईधनीहरुलाई सो लाभांश घोषणा गरेको हो । आर्थिक वर्ष २०७७-७८ को मुनाफाबाट ३५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको लक्ष्मी क्यापिटल मार्केटले […]