काठमाण्डौ - कुनै वर्ष नेपाल बन्द वा हड्तालका कारण लामो समय विद्यालय बन्द हुने स्थिति भएमा शैक्षिक क्षति हुने विश्लेषणहरु गरिएकामा कोरोना महामारीको बढ्दो जोखिमले यस्तो मान्यतामा नीतिगत रुपमै परिवर्तन ल्याइदिएको छ ।
वर्षमा दुुई सय २० दिन विद्यालय खुल्नुपर्ने र एक सय ९२ दिन पढाइ हुनुपर्ने प्रचलित शिक्षा ऐन र नियमका क...