वैशाखमा देशभर ९४ वनमा आगलागी

काठमाडाैं । राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार यही वैशाख १ देखि ३० गतेसम्म आगलागी सम्बन्धि तथ्यांक सार्वजनिक गरेको छ । तथ्यांकमा देशभर ९४ वनमा डढेलो लागेको उल्लेख गरिएकाे हाे । यसैगरी प्राधिकरणले यो वर्ष डढेलोको घटना बढ्दै गएको जनाएको छ । प्राधिकरणका अनसार विभिन्न स्थानमा भएको आगलागी र डढेलोका कारण ५ […]

सम्बन्धित सामग्री

सावधान ! चैतको महिना छ, वनमा डढेलो लाग्ला है !

नेपालमा २०२० देखि २०२१ सम्मको अवधिमा देशभर दुई हजार ८७ भन्दा बढी वनमा आगलागी भएको नेपाली वन फायर व्यवस्थापनले रिपोर्ट गरेको छ।...

शुक्रबार ३३ जिल्लाका ३२३ वनमा डढेलो

काठमाडौं : देशभर ३ सय २३ ठाउँको वनमा आगलागी भइरहेको छ। शुक्रबार यो समाचार तयार पार्दासम्म ३३ जिल्लाको वनमा डढेलो लागिरहेको छ।अछाम ९, अर्घाखाँची १, बैतडी ६,बाजुरा १,बाँके १४, बर्दिया ३६,चितवन १०,डडेलधुरा ३१,दैलेख १३,दाङ १९,दार्चुला १,डोटी २०,गुल्मी २,जाजरकोट १०, जुम्ला ५,कैलाली १३ ,कालीकोट ९, कन्चनपुर १८,खोटाङ १,मकवानपुर ३,नवलपुर २,परासी ३,पाल्पा २,पर्सा ६,प्युठान ४,रोल्पा २, पश्चिम रुकुम २, पूर्वी रुकुम २, रुपन्देही २,सल्यान २८, सिन्धुली १ र सुर्खेतको वनमा ४७ ठाउँमा आगलागी भइरहेको वन तथा भू&ndas

१९ जिल्लाका ५० वनमा आगलागी जारी, पानी परेकाले निभ्ने आस

काठमाडौं : देशभर १९ जिल्लाको ५९ वटा वनमा डढेलो लागिरहेको छ। केही दिनयता सुक्खा बढेपछि आगलागी हुँदै गएको छ। यो समाचार तयार पार्दासम्म विभिन्न जिल्लामा डढेलो लागिरहेको छ। बुधबारभन्दा आज कम आगलागी भएको छ। बुधबार राति वर्षा भएकोले आगलागी कम भएको हो।डोटी ११, अछाम १,बझाङ १,बाँके, बारा १, बर्दिया १,चितवन ३,डडेलधुरा ७,दैलेख ४, गुल्मी ३,जाजरकोट २, जुम्ला १,कैलाली १,पर्सा ३,रुपन्देही २,सल्यान ८,सुनसरी ३ र सुर्खेतको ६ ठाउँमा आगलागी भइरहेको वन तथा भू–संरक्षण मन्त्रालयअन्तर्गत वन डढेलो पहिचान