काठमाडौं, २७ असार । नेपाली कांग्रेसका पाका नेता एवं सांसद अर्जुननरसिंह केसीले पार्टी सभापति शेरबहादुर देउवाले एक वर्षपछि बस्न लागेको केन्द्रीय कार्यसमितिको बैठक दिनको पनि विधानले नचिन्ने पदाधिकारी र पूर्वपदाधिकारीको बैठक राखेको आरोप लगाएका छन् । ‘एक वर्षमा थुप्रै घटनाक्रम भए । केन्द्रीय कार्यसमितिमा कुनै विषयमा छलफल भएन । केन्द्रीय समिति नबसे पनि कार्यसम्पादन समितिको […]