काठमाडौैं महानगरद्वारा फोहोर बिक्रीका लागि प्रस्ताव आह्वान
काठमाडौं महानगरपालिकाले फोहोर बिक्रीका लागि प्रस्ताव आह्वान गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै महानगरले ३० दिनभित्र प्रस्ताव पेश गर्न आग्रह गरेको हो ।
प्रदेश खेलकुद परिषद गण्डकीले ‘एक पालिका एक खेलमैदान’ निर्माण गर्न आवश्यक प्रस्ताव पेश गर्न आह्वान गरेको छ। प्रदेशका ८५ पालिकालाई लक्षित गर्दै परिषदले गतसाता मात्रै सार्वजनिक सूचना निकालेर प्रस्ताव आह्वान गरेको हो। प्रस्तावको लागि मंसिर १७ गतेसम्मको म्याद ...
प्रदेश खेलकुद परिषद गण्डकीले ‘एक पालिका एक खेलमैदान’ निर्माण गर्न आवश्यक प्रस्ताव पेश गर्न आह्वान गरेको छ। प्रदेशका ८५ पालिकालाई लक्षित गर्दै परिषदले गतसाता मात्रै सार्वजनिक सूचना निकालेर प्रस्ताव आह्वान गरेको हो। प्रस्तावको लागि मंसिर १७ गतेसम्मको म्याद ...
कोहलपुर नगरपालिकाले ‘भिजन कम्पिटिसन’ का लागि खुला प्रस्ताव आह्वान गरेको छ। चालू आर्थिक वर्ष २०७९–०८० को कार्यक्रम अन्तरगत कोहलपुरको समग्र विकासलाई समेट्ने गरि विज्ञ समुह तथा व्यक्तिलाई भिजन कम्पिटिसनमा सहभागी...
बागमती प्रदेश सरकारअन्तर्गतको प्रदेश दुग्ध विकास बोर्डले उन्नत गाई आयात गर्न इच्छुक संस्था वा फार्मलाई ढुवानी भाडा अनुदान दिने भएको छ । सोमबार यसका लागि बोर्ड प्रस्ताव आह्वान गरेको छ । प्रदेशको आर्थिक वर्ष २०७९/८० को स्वीकृत वार्षिक कार्यक्रममा उन्नत गाई आयातमा ढुवानी अनुदान कार्यक्रम राखिएको छ । जसअनुसार प्रस्ताव आह्वान गरेको हो । नश्ल सुधारका लागि विदेशबाट गाई आयात गर्नका लागि यस्तो सुविधा दिन लागेको हो । कतिसम्म पाइन्छ अनुदान ?हवाई माध्यमबाट आयात गर्दा ढुवानीबापत प्रति गाई बढीमा एक
काठमाडौं । बीमा समितिले लघु बीमा कम्पनी खोल्न चाहनेहरुका लागि प्रस्ताव आह्वान गरेको छ । समितिले सार्वजनिक सूचना मार्फत ३ वटा जीवन र ४ वटा निर्जीवन गरी बढीमा ७ वटा लघुबीमा कम्पनी स्थापनाको अनुमति दिने गरी प्रस्ताव आह्वान गरेको हो । लघुबीमा कम्पनीका लागि यस अघि दिइएका आवेदनहरु भने रद्द गरिएको पनि समितिले जनाएको छ […]
बुटवल– लुम्बिनीको मुख्यमन्त्रीका लागि दावी पेस गर्न प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गरेका छन् । प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनममा बहुमत प्रपात गर्न सक्ने सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्नका लागि शेरचनले आह्वान गरेका हुन् ।मुख्यमन्त्रीमा दाबी पेस गर्नका लागि शेरचनले बिहीबार दिउँसो ३ बजेसम्मको समय दिएका छन् । यसअघि प्रदेशका […]
नेपाल दूरसञ्चार प्राधिकरणले नेपालको आफ्नै भूउपग्रह राख्ने प्रक्रियाका लागि आशयपत्र माग गरेको छ। गत मङ्सिर २२ गते पुरानो प्रस्ताव रद्द गरेको प्राधिकरणले यसको नियमन तथा सुरक्षा, व्यापार र सञ्चालन ढाँचाको नीति तय गर्न नयाँ प्रस्ताव आह्वान गरेको हो।