लोकगायक राजु परियारलाई पितृ शाेक

काठमाडौं । लोकगायक राजु परियारलाई पितृ शोक परेको छ । आइतबार बिहान मंगलसिंह परियारको ७२ वर्षको उमेरमा निधन भएको हाे । लमजुङको बेंसीसहर नगरपालिका–२, चिसापानी घर भइ हाल चितवन भीमनगर बस्दै आएका परियारको उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले बताएको छ । ३–४ वर्षयता फोक्सोको समस्याबाट पीडित परियारलाई पछिल्लो समय फोक्सोमा क्यान्सर भएको थियो । […]

सम्बन्धित सामग्री

दोहोरी साँझका ‘दुःखी’ कलाकार

नै समय दोहोरी साँझ (रेस्टुरेन्ट) कलाकार उत्पादन गर्ने ‘पाठशाला’जस्तै बनेका थिए । गायकगायिकाहरू पनि दोहोरी साँझलाई कलाकार बन्ने प्रवेशद्वारका रूपमा लिन्थे । अहिलेका चर्चित लोकगायक–गायिका बद्री पंगेनी, राजु परियार, खुमन...

लोक गायक परियार सम्मानित

लमजुङ, (नेस)। लमजुङको सुन्दरबजार नगरपालिकामा आयोजित नेकपा एमाले लमजुङको आठौं जिल्ला अधिवेशनमा लमजुङको लोकदोहोरीका बादशाह उपमा पाएका लोक गायक राजु परियार सम्मानित भएका छन्। नेकपा एमालेका केन्द्रीय उपमहासचिव एवं गण्डकी प्रदेशका प्र्रथम मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र एमालेका जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीले संयुक्तरूपमा लोकगायक परियारलाई सम्मान गरेका हुन्। लोकदोहोरी गीतका माध्यमबाट लमजुङलाई देश विदेशमा चिनाउन महत्वपूर्ण […]

लोकगायक राजु परियारलाई सम्मान

लमजुङ – लोकगायक राजु परियार सम्मानित भएका छन् । गायक परियारलाई एमाले जिल्ला कमिटी लमजुङको शुक्रबार सुन्दरबजार-७ स्थित कृषि क्याम्पसको खेलमैदानमा भएको आठौं जिल्ला अधिवेशन उद्घाटन सत्रको अवसरमा सम्मान गरिएको हो । एमालेका केन्द्रीय उपमहासचिव एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सम्मानपत्र प्रदान गरेर परियारलाई सम्मान गरेका हुन्। लमजुङको बेंसीसहर नगरपालिका २ चिसापानी घर भएका […]

लोकगायक राजु परियार गृह जिल्लामा सम्मानित

लोक तथा दोहोरी गायक राजु परियार सम्मानित भएका छन् ।  लोकगायक परियारलाई नेकपा एमाले लमजुङले सम्मान गरेको हो । लमजुङको बेंसीसहर नगरपालिका २ चिसापानीमा जन्मिएक  गायक परियारलाई एमाले लमजुङको शुक्रबार...