निजामती ऐनको मस्यौदाले कर्मचारीमै विभाजन, मुख्यमन्त्री कार्यालयबाटै ५ जना कर्मचारी पक्राउ

२६ भदौ, पोखरा । गण्डकी प्रदेश सभाको अधिवेशन अन्त्य भइसकेको भए पनि प्रदेश सरकारले अध्यादेशमार्फत निजमती ऐन ल्याउने तयारी गरिरहेको छ । प्रदेश सरकारमा समायोजन भएर आएका कर्मचारीले ९ वर्षसम्म पनि बढुवा हुन नपाएको भन्दै …

सम्बन्धित सामग्री

गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालयबाट ५ जना कर्मचारी पक्राउ

पोखरा । गण्डकी प्रदेश सरकारले अध्यादेशमार्फत निजमती ऐन ल्याउन लागेको भन्दै आन्दोलन गर्ने ५ कर्मचारी पक्राउ परेका छन् । आइतबार दिउँसो सरकारले अध्यादेशमार्फत ल्याउन लागेको निजामति ऐनले स्थानीय तहका कर्मचारीले प्रतिस्पर्धा गर्नबाटै रोक लगाउन लागेको भन्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हाताभित्रै पम्लेट लिएर धर्ना बसिरहेका कर्मचारीले विरोध ब्यानरसहित नाराबाजी गर्न थालेपछि प्रहरीले ५ जनालाई पक्राउ […]

टेलिकमको तार चोरेको आरोपमा भायोनेटका ५ जना कर्मचारी पक्राउ

इन्टरनेट सेवा प्रदायक कम्पनी भायोनेटमा कार्यरत ५ जना कर्मचारीहरूमाथि टेलिकमको तार चोरेको आरोप लागेको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–६ स्थित लोलाङ हाइटमा रहेको पोलबाट तार चोरेको अभियोगमा महानगरीय प्रहरी वृत्त बालाजुले भायोनेटका ५ कर्मचारीलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बझाङ घर भएका प्रेम बहादुर बोहरा, कैलाली घर भएका नमेश बुढा र गोविन्द साउद, गोरखा घर भएका राजन घले तथा काभ्रेको बनेपा घर भएका प्रबिन कार्की छन् ।भायोनेट मर्मतका लागी प्रदेश–३–०१–०२३ च ४३०१ नम्बरको हात्त

टेलिकमको तार चोरेको आरोपमा भायोनेटका ५ जना कर्मचारी पक्राउ

ईन्टरनेट सेवा प्रदायक कम्पनी भायोनेटमा कार्यरत ५ जना कर्मचारीहरूमाथि टेलीकमको तार चोरेको आरोप लागेको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–६ स्थित लोलाङ हाइटमा रहेको पोलबाट तार चोरेको अभियोगमा महानगरीय प्रहरी वृत बालाजुले भायोनेटका ५ कर्मचारीलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बझाङ घर भएका प्रेम बहादुर बोहरा, कैलाली घर भएका नमेश बुढा, गोविन्द साउद, गोरखा घर भएका राजन घले र काभ्रेको बनेपा घर भएका प्रबिन कार्की छन् ।भायोनेट मर्मतका लागी प्रदेश–३–०१–०२३ च ४३०१ नम्बरको हात्ती गाड