नक्कली ड्राइभिङ लाइसेन्स जारी गर्ने कार्यमा संलग्न ५ जना कर्मचारी पक्राउ

केन्द्रिय अनुसन्धान व्यूरोले नक्कली ड्राइभिङ लाइसेन्स जारी गर्ने कार्यमा संलग्न ५ जना कर्म

सम्बन्धित सामग्री

गैरकानूनी ड्राइभिङ लाइसेन्स जारी गर्ने १२ कर्मचारीसहित १७ विरुद्ध मुद्दा

काठमाडौं : ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयको सवारीचालक अनुमतिपत्र फाँटका तत्कालीन दुई प्रमुखसहित १२ कर्मचारी र ५ जना बिचौलियाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख सम्बरबहादुर कार्की र राजुभाइ कुस्मासहित, मेकानिकल इन्जिनियर विजयराज गिरी, सहायक स्तर (पाँचौं) कमल स्याङतान, सिनियर मेकानिक्स अच्युतप्रसाद फुँयाल, करार सेवाका कम्प्युटर अपरेटरहरू प्रकाश कार्की, रेजु भट्टराई, रोशन राजभण्डारी, श्यामसुन्दर चौधरी, लक्ष्मी श्रेष्ठ