बुटवल– नेकपा एकीकृत समाजवादीले बुटवल र तुलसीपुर उपमहानगरपालिकाको उपमेयरका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ ।
एकीकृत समाजवादीको आज बसेको प्रदेश कमिटीको बैठकले बुटवल र तुलसीपुर उपमहानगरमा क्रमशः चीनबहादुर गुरुङ र जोगबहादुर रानालाई उम्मेदवार सिफारिस गरेको छ ।
सम्बन्धित नगरबाट सर्वसम्मत सिफ...