१८ असोज, बुटवल । जर्मन सहयोग नियोग (जीआईजेड)ले बुटवल उपमहानगरपालिकालाई अवार्ड प्रदान गरेको छ । विषयगत विज्ञहरुमार्फत मुलुकका ११ वटा नगरको सर्वेक्षणमा लगानीको अवस्था, वातावरण र व्यवसायको क्षेत्रका बारेमा सूचक बनाएर गरिएको सर्वेक्षणमा बुटवल उत्कृष्ट भएको हो । जीआईजेडकी नेशनल टिम लिडर दीप्ति खकुरेलले स्थानीयस्तरमा रोजगारी सिर्जनाको अवस्था, नयाँ लगानीका क्षेत्र, विद्यमान लगानीको अवस्था र […]