पार्क मर्मत र वाल पेन्ट गरी फागु खेले भरतपुरका युवाले (तस्बिरसहित)

भरतपुरका युवाहरुले रंगको पर्व फागुको अवसरमा पार्क मर्मत तथा वाल पेन्ट गरेका छन्। फागु पूर्णीमालाई उत्सवमय बनाउन भरतपुर–१० को जनस्वास्थ्य कार्यालय अगाडी रहेको पार्कमा सरसफाई, मर्मत तथा भित्ता रंगरोगन गरेर...

सम्बन्धित सामग्री

एशियन पेन्ट्सले इन्द्रचोकमा मनायो फागु पुन्ही या भिन्तुना

काठमाडौं । नेपालको पेन्ट बजारको एशियन पेन्ट्सले इन्द्रचोकमा रङ्गको पर्व होली मनाएको छ । पेन्ट्सले कुटुम्ब ब्यान्डको सहकार्यमा काठमाडौं महानगरपालिका वडा नम्बर २४ इन्द्रचोकमा रङ्गको पर्व फागु पुन्ही या भिन्तुना होली मनाएको हो । नेपाली संस्कृति र समुदायको पहिचान झल्काउने उद्देश्यका साथ सांस्कृतिक कुटुम्बको सहकार्यमा कार्यक्रम आयोजना गरिएको जनाइएको छ । कुटुम्ब ब्यान्डको सांस्कृतिक प्रस्तुतिमा […]

जबरजस्ती रंग दल्नेलाई कारबाही

बैतडी : जिल्ला प्रशासन कार्यालय बैतडीले फागु पर्व तथा होलीको समयमा जबरजस्ती रंग नलगाउन आग्रह गरेको छ। सभ्य तरिकाले होली खेल्न  आग्रह गरिएको र जबरजस्ती रंग दल्ने काम गरेको पाइएमा कारबाही हुने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए।  होलीमा रंगको नाममा जथाभावी रासायनिक पेन्ट प्रयोग नगर्न, जबरजस्ती रंग दल्ने, लोला हान्ने जस्ता काम हुने भएकाले त्यस्तो नगर्न आग्रह गरिएको छ।  यस्तै मदिरा सेवन गरी जथाभावी होहल्ला नगर्न, बाटोमा होलीको नाममा पैसा असुल्ने कार्य ब