एशियन पेन्ट्सले इन्द्रचोकमा मनायो फागु पुन्ही या भिन्तुना

काठमाडौं । नेपालको पेन्ट बजारको एशियन पेन्ट्सले इन्द्रचोकमा रङ्गको पर्व होली मनाएको छ । पेन्ट्सले कुटुम्ब ब्यान्डको सहकार्यमा काठमाडौं महानगरपालिका वडा नम्बर २४ इन्द्रचोकमा रङ्गको पर्व फागु पुन्ही या भिन्तुना होली मनाएको हो । नेपाली संस्कृति र समुदायको पहिचान झल्काउने उद्देश्यका साथ सांस्कृतिक कुटुम्बको सहकार्यमा कार्यक्रम आयोजना गरिएको जनाइएको छ । कुटुम्ब ब्यान्डको सांस्कृतिक प्रस्तुतिमा […]

सम्बन्धित सामग्री

भिन्तुना मोटरसाइकल र्‍याली सम्पन्न

क्लब मार्ग सामुदायिक विकास केन्द्र कालिमाटीको आयोजनामा ‘काठमाडौं–चौतारा भिन्तुना मोटरसाइकल र्‍याली’ सम्पन्न भएको छ।...

भिन्तुना मोटरसाइकल र्‍याली सम्पन्न

क्लब मार्ग सामुदायिक विकास केन्द्र कालिमाटीको आयोजनामा ‘काठमाडौं–चौतारा भिन्तुना मोटरसाइकल र्‍याली’ सम्पन्न भएको छ।...

पाटनमा निकालियो न्हुँ दँया भिन्तुना र्‍याली (तस्बिरहरु)

काठमाडौँ – पाटनमा सोमबार बेलुका मैनबत्तीसहितको नयाँ वर्षको न्हु दँया भिन्तुना (शुभकामना) र्‍याली निकालिएको छ। नेपाल सम्वत ११४४ को पूर्वसन्ध्यामा भिन्तुना र्‍याली निकालिएको हो। कात्तिक शुक्लपक्षदेखि नेपाल संवतको नयाँ वर्ष सुरु हुन्छ। भोलिदेखि नेपाल संवत ११४४ सुरु हुनेछ। नेपाल संवत चन्द्रमासमा आधारित छ। लक्ष्मी पूजाको भोलिपल्ट नेपाल संवत् सुरु हुन्छ। साँस्कृतिक दृष्टिकोणले नेपाल संवत सुरु […]

भक्तपुरमा निकालियो नयाँ वर्षको भिन्तुना र्‍याली (फोटो फिचर)

२७ कात्तिक, भक्तपुर। भक्तपुरमा सोमबार नयाँं वर्षको भिन्तुना (शुभकामना) र्‍याली निकालिएको छ । नेपाल सम्वत ११४४ को भिन्तुना र्‍याली निकालिएको हो । पीस्वकगू नेपाल भाषा साहित्य तःमुंज्या (४३ औ नेपाल भाषा साहित्य सम्मेलन) को आयोजनामा रयाली निकालिएको हो । नेपाल भाषा साहित्य तःमुंज्याले प्रत्येक वर्ष नयाँंवर्ष नेपाल सम्वतको अवसरमा यसरी नै रयाली निकाल्ने गर्दै आएको […]

पोखरामा भिन्तुना र्‍यालीसहित नेपाल संवत्को स्वागत गरिँदै

कास्की, २७ कात्तिक । नेपाल संवत्लाई राष्ट्रिय संवत्को रुपमा प्रचार गर्ने, स्थानीय कला संस्कृतिको संरक्षण तथा आपसी भाइचाराको विकास गर्ने गरी पोखरामा नेपाल संवत् (नयाँ वर्ष) ११४४ लाई भिन्तुना ¥यालीसहित भव्य स्वागतको तयारी गरिएको छ । नेवा खल : कास्कीले मौलिक तथा राष्ट्रिय संवत्को स्वागतका लागि यही कात्तिक २८ गते बजारका विभिन्न क्षेत्रमा जातीय सांस्कृतिक […]

नेपाल संवतमा पनौतीमा भिन्तुना सम्पदा र्‍याली

काभ्रे।  पनौती नेपाल र पनौती नेपाल महिला समुहद्वारा नेपाल संवत ११४४ को अवसरमा भिन्तुना पनौती सम्पदा ¥याली आयोजना गरिने भएको छ । लगातार ११ वर्षदेखि आयोजना गरिएको यो कार्यक्रम १२ औ संस्करणको हो । आगामी कार्तिक २८ गते गोवर्द्धन पूजाको दिन आयोजित भिन्तुना सम्पदा र्‍यालीले पनौतीको कला, संस्कृति र सम्पदाको पहिचान गराउने अध्यक्ष निवास श्रेष्ठले […]

नेपाल सम्वत् ११४३ को स्वागतार्थ पोखरामा भिन्तुना र्‍याली

शताब्दी पुरुष सत्य मोहन जोशीको निधनको शोकमा काठमाडौंमा भिन्तुना र्‍याली ननिकाले पनि पोखरामा भने भव्य रुपमा र्‍याली निकालिएको हो। विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण लगातार दुई वर्षसम्म पोखरामा ननिकालिएको भिन्तुना र्‍याली यसवर्ष तीन वर्...

भक्तपुरमा  भिन्तुना र्‍याली प्रदर्शन

भक्तपुर– नेपाल संवत्को नयाँ वर्ष ११४३ को अवसरमा आज भक्तपुरमा भिन्तुना र्‍याली प्रदर्शन गरिएको छ । नेवारी पोसाक लगाएर महिला तथा पुरुषले बाँसुरी बाजा, धिमे बाजालगायत विभिन्न प्रकारका बाजा बजाउँदै विभिन्न सङ्घ सङ्गठनको सहभागितामा नेपाल भाषा साहित्य तःमुंज्याले भक्तपुर नगरपालिकाको च्याम्हासिंहबाट निकालेको र्‍याली  भक्तपुर नगर क्षेत्रका विभिन्न भागको परिक्रमा गरेको थियो ।  च्याम्हासिंहबाट सुरु भएको […]

यस्तो देखियो भिन्तुना ११४२ र्‍याली (फोटो फिचर)

नेपाल संवत् ११४२ को अवसरमा वसन्तपुरमा भिन्तुना र्‍याली गरिएको छ। परम्परागत पहिरनमा सजिएर र्‍याली गरिएको थियो। र्‍यालीले बसन्तपुर क्षेत्र परिक्रमा गरेको थियो। र्‍यालीमा परम्परागत झाँकी पनि देखाइएको थियो। शंखधर साख्वले...