काठमाडौं । मोटरसाइकलको ठक्करबाट मृत्यु भएका प्रहरी निरीक्षक कपिल वाग्लेको घटनाका सम्बन्धमा सत्य तथ्य छानविन गर्न सरकारकारले छानविन समिति गठन गरेको छ ।
गृह मन्त्रालयका सहसचिव सुनील खनालको संयोजकत्वमा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ र नेपाल प्रहरीका प्रहरी बरिष्ठ उपरीक्षक सुदिप गिरी सदस्य रहेको तीन सदस्यीय छानविन समिति गठन...