बञ्चरेडाँडा जाने सडक बिग्रिएपछि टेकुमा थुप्रिएको फोहोर प्लाष्टिकले छोपियो

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले टेकुस्थित ट्रान्सफर स्टेशनमा थुप्रिएको फोहोरमा प्लाष्टिकले छोपेको छ। महानगरले जीवातु (जैविक तरल पदार्थ) हालेर फोहोर छोपेको वातावरण विभागअन्तर्गत नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टले बताएका छन्। अहिले झरीले बञ्चरेडाँडा जाने सडक बिग्रेको कारण पूर्ण क्षमतामा फोहोर ढुवानी हुन सकेका कारण टेकुको फोहोर छोपिएको उनले बताए। उनी भन्छन्, ‘पानी परिरहेको छ, त्यसैले दुर्गन्ध […]

सम्बन्धित सामग्री

काठमाण्डौको सडकमा थुप्रिएको फोहोर भोलिसम्ममा उठिसक्ने

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले सडकमा थुप्रिएको फोहोर भोलिसम्ममा उठाइसक्ने दाबी गरेको छ । बञ्चरेडाँडा ल्याण्डफिट साइटका प्रभावितले साउन १ गतेदेखि अवरोध गरेपछि बन्द भएको फोहोर उठाउने काम हिजोदेखि शुरु भएको र भोलिसम्ममा सबै फोहोर उठाइसक्ने काठमाण्डौ महानगरपालिका वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिनुभयो । सडकको फोहोर व्यवस्थापन सकिएपछि मंगलवारदेखि घर–घरको फोहोर पनि व्यवस्थापन हुने उहाँले बताउनुभयो । एक वर्षअघि काठमाण्डो महानगरपालिका र स्थानीयबीच भएको सहमति कार्यान्वयन नभएको भ...

२५ वर्षपछि टेकुको फोहोर स्टेसन सफा, हट्यो सबै फोहोर

काठमाडौँ – साढे दुई दशकदेखि काठमाडौँमा फोहोरको समस्या रहँदै आएको छ। कतिसम्म भने कहिलेकाहीँ त महिनौँ दिनसम्म पनि सडक, चोक, गल्लीका फोहोर उठ्दैन। गत चैतयता काठमाडौँमा थुप्रिएको फोहोर उठ्न सकेन। सिसडोल ल्यान्डफिल साइट र बञ्चरेडाँडा ल्यान्डफिल साइटमा स्थानीयले फोहोर व्यवस्थापन गर्न अवरोध गरेपछि काठमाडौँमा फोहोर थुप्रिएको थियो। त्यसमा पनि टेकुस्थित ट्रान्सफर स्टेसनमा विगत साढे दुई […]

टेकुमा थुप्रिएको फोहोर प्लाष्टिकले छोपियो

२६ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले टेकुस्थित ट्रान्सफर स्टेशनमा थुप्रिएको फोहोरमा जीवातु(जैविक तरल पदार्थ) हालेर प्लाष्टिकले छोपेको छ । अहिले झरीले बञ्चरेडाँडा जाने सडक विग्रेको कारण पूर्ण क्षमतामा फोहोर ढुवानी हुन सकेको छैन । त्यसैले टेकुमा फोहोर थुप्रिएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का सचिवालय सदस्य सुनिल लम्सालका अनुसार अहिले १५० भन्दा […]

काठमाडौँको फोहोर प्रहरी बल प्रयोग गरेर बञ्चरेडाँडामा फाल्न थालियो

काठमाडौँ। काठमाडौँमा थुप्रिएको फोहोर प्रहरी बल प्रयोग गरेर बञ्चरेडाँडामा फाल्न थालिएको छ। सोमबार राति भएको सहमतिमा पनि स्थानीवासीले चित्त नबुझाएपछि प्रहरी बल प्रयोग गरेर फोहोर फाल्न थालिएको हो। फोहोरको गाडीको दायाँ–बायाँ तथा अगाडि–पछाडि प्रहरी तैनाथ गरेर बञ्चरेडाँडा डम्पिङ साइटमा फोहोर खसाल्न थालिएको हो।

बन्चरेडाँडामा फोहोर व्यवस्थापन सुरू, अवरोध गर्ने १४ जना पक्राउ

काठमाडौँ–  बन्चरेडाँडामा काठमाडौंको फोहोर व्यवस्थापन सुरु भएको छ । फोहोर बोकेर पुगेका टिपरलाई अवरोध गर्न खोज्ने १४ जना स्थानीहरू पक्राउ परेपछि फोहोर व्यवस्थापन पुनः सुरु भएको हो । उपत्यकामा थुप्रिएको फोहोर विसर्जनको लागि बञ्चरेडाँडा पुर्‍याइएका काठमाडौं महानगरका गाडी स्थानीयले अवरोध गरेका गरेका थिए । फोहोर बोकेका गाडी रोक्न खोजेपछि प्रहरीले संघर्ष समितिका संयोजकसहित १४ जनालाई […]

बन्चरेडाँडामा अवरोध गर्ने १४ जना पक्राउ, फोहोर व्यवस्थापन सुरू

काठमाडौं । उपत्यकामा थुप्रिएको फोहोर विसर्जनको लागि बञ्चरेडाँडा पुर्‍याइएका काठमाडौं महानगरका गाडी स्थानीयले अवरोध गरेका छन् । फोहोर बोकेका गाडी रोक्न खोजेपछि प्रहरीले सघर्ष समितिका संयोजकसहित १४ जनालाई पक्राउ गरेको छ । नुवाकोट प्रहरी प्रमुख रामप्रकाश शाहले फोहोर व्यवस्थापनमा अवरोध गर्नेहरूलाई पक्राउ गरिएको नेपाल प्रेसलाई बताए । ‘१४ जनालाई नियन्त्रणमा लिएपछि अहिले अवरोध क्लियर भएको […]

फोहोर विसर्जनमा अवरोध गर्ने १४ जना पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यकामा थुप्रिएको फोहोर विसर्जनको लागि बञ्चरेडाँडा पुर्‍याइएका काठमाडौं महानगरका गाडी स्थानीयले अवरोध गरेका छन् । फोहोर बोकेका गाडी रोक्न खोजेपछि प्रहरीले सघर्ष समितिका संयोजकसहित १४ जनालाई पक्राउ गरेको छ । फोहोर व्यवस्थापनमा अवरोध गर्ने १४ जनालाई नियन्त्रणमा लिएपछि अहिले अवरोध क्लियर भएको प्रहरीले जनाएको छ । फोहोर व्यवस्थापन पनि सुरू भइसकेको छ। यसअघि […]

भोलिबाट काठमाडौंको फोहोर उठ्ने

काठमाडौंमा थुप्रिएको फोहोर मंगलबार बिहानबाट बञ्चरेडाँडा डम्पिङ साइटमा लैजान सहमति भएको छ। सहरी विकास मन्त्रालयमा सोमबार अबेर भएको वार्तामा स्थानीयका माग सम्बोधन गर्ने गरी फोहोरमैला व्यवस्थापन गर्ने सहमति भएको छ...