काठमाडौँ । टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बिसीको आध्यात्मिक ऊर्जा र भक्ति भावनाले ओतप्रोत ‘जय श्रीराम’ भजनको भिडियो आज सार्वजनिक गरिने भएको छ । शुक्रबार पोखराको गण्डकी कोटि होमबाट विशेष समारोहका बीच सार्वजनिक गरिने भएको हो । भजनको भिडियो विष्णुमाया पौडेल युट्युब च्यानलमार्फत सार्वजनिक गरिनेछ। आर.बी.केसीको शब्द, संगीत तथा निर्देशनमा तयार पारिएको यो भजन केवल […]