क्षेप्यास्त्र हानेको भिडियो सार्वजनिक गरेपछि भारतीय सेनालाई पाकिस्तानको जवाफ

२६ वैशाख, काठमाडौं । भारतीय सेनाले शुक्रबार एक छोटो भिडियो क्लिप सार्वजनिक गरेको छ । उक्त भिडियोमा एक संरचनामाथि गरिएको आक्रमण देखिन्छ। सेनाले यसलाई पाकिस्तानले नियन्त्रण रेखाउल्लङ्घन गरेपछि दिएको 'उचित जवाफ' भनेर व्याख्या गरेको छ। सामाजिक सञ्जाल एक्समा गरिएको पोस्टमा भारतले पाकिस्तानमाथि रातभरि क्रमिक …