बादी समुदाय भन्दछन् : व्यवस्था बदलिए, अवस्था बदलिएन

कञ्चनपुर, १६ चैत । कृष्णपुर नगरपालिका–२ गुन्यालफाँटाका कित्थे बादी पहिला विवाहमा नाचेर पाएको बक्सीसबाट घरधन्दा चलाउँथे । हाल उनको दिनचर्या फेरिएको छ । पहिला जस्तो उनले नाचगान गर्दैनन् । परिवारको खर्च धान्न उनले कृषि मजदुरी गर्छन् । “विवाह, ब्रतबन्ध, न्वारनलगायतमा बादी समुदायका नृत्यकलाई बोलाइने गरिन्थ्यो उनले भने, “खुबै नाच्थ्यौँ, मादलको तालमा नाच्ने बादी नृत्यक मात्रै […]

सम्बन्धित सामग्री

सुरक्षित बासस्थान माग्दै बादी समुदाय

दैलेख । दैलेखका बादी समुदायले सरकारलाई सुरक्षित स्थानमा बासको व्यवस्था गर्न माग गरेका छन् । दैलेख सदरमुकाम समेत रहेको नारायण नगरपालिका–१ स्थित नमूना बस्तीमा बसोबास गर्दै आएका बादी समुदायले आफुहरुलाई सुरक्षित स्थानमा बसोबासकोे व्यवस्थापन गरिदिन माग गरेका हुन् । वर्षेनी पर्ने अबिरल वर्षाका कारण बाढीले घरबारविहीन भई विचल्लीमा पर्ने अवस्था रहेको भन्दै यथाशीघ्र सुरक्षित बासस्थानको […] The post सुरक्षित बासस्थान माग्दै बादी समुदाय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....