१९ असार, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले केपी शर्मा ओली नेतृत्वमा बन्ने सरकारको दुई उद्देश्य रहेको बताएका छन् । राजनीतिक स्थायित्व र संविधान संशोधन गर्न ओलीको नेतृत्वमा राष्ट्रिय सरकार बनाउने सहमति बनेको महासचिव …
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीले भोटको राजनीति गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभामा चितवन २ बाट निर्वाचित रास्वपाका सभापतिसमेत रहेका रवि लामिछानेले सुरू गरेको महिलालक्षित बसप्र५ि उनले यस्तो टिप्पणी गरेका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘आफूलाई नयाँ शक्ति भन्नेहरूले कस्तो समाजको परिकल्पना गरेर महिलाका लागि मात्र भनेर सार्वजनिक […]
नेकपा एमालेका महासचिव शंकर पोखरेलले अझै ५ वर्षसम्म केपी ओलीको विकल्प नभएको बताएका छन् । आज बुटवलमा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले चितवन महाधिवेशनबाट अध्यक्ष चुनिएकाले अझै ५ वर्षसम्म ओलीको विकल्प नभएको पोखरेलको बताए । पोखरेलले संघीय चुनावपछि ओलीनै प्रधानमन्त्री हुने पनि जिकिर गरे । उनले गठबन्धन सरकारको आलोचना गर्दै गठबन्धनकै कारण राजनीति अस्थिरता र वैदेशिक चलखेल बढेको जिकिर गरे । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समावादीतर्फ लक्षित गर्दै उनले दक्षिणप
प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच त्रिपक्षीय छलफल झण्डै एक घण्टादेखि जारी छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको छलफलमा तीन शीर्ष नेताका अलावा एमाले महासचिव शंकर पोखरेल, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत पनि सहभागी छन् ।
देउवा र प्रचण्डले एमसीसीका लागि समय माग्दै लेखेको पत्र सार्वजनिक भएपछि देशको राजनीति नै तरंगित भइरहेका बेला देशको तीन ठूला पार्टीका शीर्ष नेताबीच छलफल भएको हो ।
भेटमा स्थानीय ...
प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको त्रिपक्षीय छलफल शुरू भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको छलफलमा तीन शीर्ष नेताका अलावा एमाले महासचिव शंकर पोखरेल, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत पनि सहभागी छन् ।
देउवा र प्रचण्डले एमसीसीका लागि समय माग्दै लेखेको पत्र सार्वजनिक भएपछि देशको राजनीति नै तरंगित भइरहेका बेला देशको तीन ठूला पार्टीका शीर्ष नेताबीच छलफल भएको हो ।
भेटमा स्थानीय तहको निर्व...
लुम्बिनी प्रदेश सरकारको नीति कार्यक्रममाथि शुक्रबार छलफल भइरहेको छ ।
प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ नीति तथा कार्यक्रममाथि छलफल भइरहेको हो । नीति कार्यक्रम गएको मंगलबार प्रस्तुत भएको थियो ।
शुक्रबार प्रदेशसभामा बोल्दै मुख्यमन्त्री शंकर पोखरेलले भने, ‘संसद भित्रको राजनीति गणितलाई विश्वास गर्छु, अराजनीतिक गणितमा विश्वास गर्दिन । संसदमा बहुमत गुमे एक मिनेट पनि सरकारमा बस्दिन ।’
प्रदेश सरकार अल्पमतमा छ भन्नेहरुले संसदको गणितलाई ख्याल गरेर टिप्पणी गरे...
काठमाडौं : लुम्बिनी प्रदेशमा लामो रस्सा कस्सीबीच एमाले प्रदेश संसदीय दलका नेता शंकर पोखरेल नै पुन: मुख्यमन्त्री चयन भए। अविश्वासको प्रस्ताव, प्रस्तावका हस्ताक्षरकर्ता नै मन्त्री, विशेष अधिवेशन, राजीनामा, हतास अधिवेशनको अन्त्य लुम्बिनीमा देखिएका परिदृश्य हुन्। कोभिड १९ महामारीले भयावह रुप लिइरहेका बेला प्रदेशहरुमा सत्ता समीकरणको खेल पनि चर्को रुपमा चलिरहेको…
प्रदेश सभामा बहुमतका लागि निर्णायक (६ सांसद रहेको) जनता समाजवादी पार्टीका ४ सांसदलाई मन्त्री बनाएर लुम्बिनी प्रदेश सरकार तत्कालका लागि सुरक्षित बनेको छ ।
मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका ३ सहित जसपाका ४ सांसद सोमवार मन्त्री बनेका हुन् ।
जसपा संसदीय दलका नेता कपिलवस्तुका सहस्रराम यादव र पाल्पाकी समानुपातिक सांसद पुर्मती ढेगा सरकारबाहिर छन् ।
सन्तोष पाण्डेय भौतिक पूर्वाधार, विजयबहादुर यादव भूमि व्यवस्था कृषि तथा सहकारी, कल्पना पाण्डे सामाजिक वि...