भारतले कोसी ब्यारेजमुनि च्यानल बनाउँदा नेपाली वस्तीमा डुबान

लहान : सप्तकोसी नदीमा पानीको बहाव बढेसँगै पश्चिमी च्यानल हुँदै आएको पानीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका सयभन्दा बढी घर डुबानमा परेका छन्। सोमबार राति करिब ८ बजे आएको बाढीले वडा नम्बर ८ र १२ का १२५ घर डुबानमा परेको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ। पानीले नगरपालिका कार्यालय र लिलजा ठाकुर आधारभ...