‘विक्रम’ को कमाइबाट ऋण तिर्ने योजनामा कमल हसन

साउथ इन्डिया । दक्षिण भारतीय चलचित्रका सुपरस्टार कमल हसन आफ्नो पछिल्लो चलचित्र ‘विक्रम’ मो ब्लकबस्टर सफलताले उत्साहित छन् । जुन ३ मा रिलिज भएको ‘विक्रम’ ले अहिलेसम्म वल्र्डवाइड भारु तीन सय करोडभन्दा बढि कमाइ गरिसकेको छ । यो चलचित्र यस वर्षको सबैभन्दा धेरै ग्रस कलेक्सन गरेको तमिल चलचित्र बनिसकेको छ...

सम्बन्धित सामग्री

कमल हसन स्टारर राजनीतिक–थ्रिलर ‘इण्डियन २’ मा देखिंदै मनिषा कोइराला

काठमाडौं । कमल हसन स्टारर ‘इण्डियन २’ सन् २०२४ को प्रतीक्षित भारतीय फिल्ममध्ये एक हो । शंकर शनमुगमद्वारा निर्देशित फिल्मले ठूलो चर्चा पाएको छ । प्रशंसक ठूलो पर्दामा उनको पुनरागमन हुने कुरा कुराले उत्सुक छन् …

कमल हसनको ‘विक्रम’ बन्यो अहिलेसम्मकै धेरै कमाउने तमिल फिल्म

काठमाडौं । कमल हसन स्टारर ‘विक्रम’ इतिहासमै सबैभन्दा धेरै कमाउने तमिल फिल्म बनेको छ । लोकेश कंगराज निर्देशित र हसनको प्रमुख भूमिका रहेको फिल्मले विश्वभर ४३२.५० करोड भारु कमाइ गरेको हो । जसमध्ये भारतबाट मात्र ३०७.६० करोड भारु कमाइ भएको छ । गत जुनमा रिलिज भएको फिल्मले त्यसको दुई सातासम्म कलिउड फिल्म उद्योगमा एकपछि अर्को […]

विश्वभर उत्कृष्ट कमाई गर्दै ‘विक्रम’, यही साता तोड्दै ‘बाहुबली २’ को रेकर्ड

एजेन्सी । तमिलमा बनेको कमल हसन, विजय सेतुपति र फहद फासिलको सुपरहिट फिल्म 'विक्रम'ले यसै हप्ता निर्देशक एसएस राजामौलीको फिल्म ‘बाहुबली २’ को रेकर्ड तोड्ने भएको छ ।

पाँचौ दिनसम्म कमल हसनको फिल्म बिक्रमको कमाई कति ?

एजेन्सी । कमल हसन स्टारर फिल्म ‘विक्रम’ ले धेरै रेकर्ड तोडेको छ । यो फिल्मको कमाइको क्रम धमाकेदार रहेको छ । यो फिल्मले ५ दिनमै २०० करोड पार गरेको छ ।

सूर्याले विना पारिश्रमिक काम गरेको फिल्म ‘विक्रम’ ले कमायो २ दिनमा १ सय करोड

एजेन्सी । दक्षिण भारतका सुपरस्टार कमल हसन, विजय सेथुपति र फहाद फासिलद्वारा अभिनित फिल्मले २ दिनमा विश्व बजारमा १ सय करोड कमाएको छ । लामो समयपछि अभिनयमा फर्किएका कमल हसनको यो क्राइम एक्सन थ्रिलर फिल्म हो । फिल्ममा अभिनेता कमल हसन, विजय र फहादको अभिनयलाई दर्शकले उत्तिकै मन पराएका छन् । फिल्ममा ३ जनाको दमदार […]

रिलिज अघि नै कमल हसनको फिल्मले कमायो २०० करोड भारतीय रुपैयाँ

दक्षिण भारतीय सिनेमाका सुपरस्टार कमल हसन चार वर्षपछि ठूलो पर्दामा फर्किँदैछन्। बलिउड फिल्ममा पनि काम गरिसकेका उनको नयाँ फिल्म ‘बिक्रम’ जुन ३ मा रिलिज हुँदैछ। सो फिल्मले रिलिज अगाडि नै २०० करोड भारतीय रुपैयाँ कमाइसकेको स्थानीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्। लोकेश कंगराजको निर्देशनमा बनेको फिल्मले स्याटलाइट अधिकार र ओटीटी सम्झौताबाट…

बलिउड नायक कमल हसनको दल चुनावमा एक्लै उभिने

एजेन्सी, ३१ भाद्र । बलिउड नायक कमल हसन राजनीतिमा होमिइसकेका छन् । उनी तालिम नाडुको राजनीतिमा केन्द्रित छन् । मक्कल निधि मैयाम नामको दल खोलेका उनी चुनावमा सक्रिय छन् । यसपटकको स्थानीय चुनावमा उनको दल एक्लै प्रतिष्पर्धामा आउने भएको छ । कमल हसन चुनावी अभियानमा छन् ।

कंगनाको टिप्पणी, ‘सेक्सका आधारमा प्राइज ट्याग नलगाउनुस्’

बलिउड अभिनेत्री कंगना रनावत कुनै न कुनै विषयमा टिप्पणी गरेर चर्चामा आइरहन्छिन् । अहिले उनी अभिनेता कमल हसनको विरोधमा छिन् । घरको कामलाई पनि व्यवसाहिक दर्जा दिनुपर्ने र गृहिणी तथा घरको काम गर्ने पुरुषहरुको तलब तय गरिनुुपर्ने धारणा कमल हसन र कांग्रेस नेता शशी थरुरले राखेका थिए । यसबारे कंगनाको टिप्पणी छ, ‘सेक्सका आधारमा प्राइज ट्याग (मूल्य निर्धारण) नलगाउनुस् । हामीले प्रेमका साथ यो काम गर्दैछौं । आफ्नो सानो राज्य र आफ्नो घरको हामी महारानी हौं, हरेक कुरालाई व्यापारका रुपमा नहेर्नुस् । त

राजनीतिमा भारतीय फिल्मस्टार कमल हसन, मोदीसँग प्रतिस्पर्धा गर्ने

भारतीय फिल्म स्टार कमल हसन राजनीतिमा आउने तयारीमा छन् । झण्डै आधा शताब्दीदेखि फिल्म क्षेत्रमा सक्रिय हसनले झण्डै २०० ओटा फिल्ममा काम गरेका छन् । उनलाई भारतको फिल्म क्षेत्रमा सम्मान दिइन्छ । फिल्म सेन्सरसिपको झमेलामा परेका ६३ वर्षीय हसनले केही समय अघि आफ्नो नयाँ राजनीतिक पार्टी गठन गरेका छन् । उनले यो पार्टीमार्फत कलाकारहरूको...