गाउँ भन्ने बित्तिकै सूचना प्रविधि र अन्य सेवा सुविधाको दृष्टिकोणले सहर भन्दा दुर्गम ठाउँ भन्ने नै बुझिन्छ । तर दुनियामा एउटा यस्तो गाउँ छ जहाँ सूचना प्रविधिप्रति मानिसहरु यतिधेरै आशक्त छन् कि गाउँका अधिकांस मानिसहरु युट्युबर छन्। उक्त गाउँका मानिसहरुलाई न त सरकारी जागिरको लोभ छ न त कुनै निजी जागिरको । अधिकांस मानिसहरुको आफ्नै […]