कञ्चनपुर । कञ्चनपुरमा हुलाकी सडकको काम सुस्त गतिमा छ । तीन वर्षमा निर्माण पूरा गर्ने लक्ष्यअनुसार काम सुरु गरिए पनि ६ वर्ष बितिसक्दा पनि सकिएको छैन । सडक सञ्जालको विकास र विस्तार गरी दुर्गम क्षेत्र र विपन्न समुदायलाई उचित ध्यान दिई समग्र सामाजिक–आर्थिक विकास र एकीकरणलाई दीगो रुपमा विकास गर्ने लक्ष्यअनुसार निर्माण सुरु भएको हुलाकी सडक […]