वरिष्ठ गायक एवं संगीतकार माणिक रत्न स्थापितलाई ‘अजर अमर सम्मान २०७८’ बाट सम्मानित गरिएको छ । उनलाई संगीतकार संघ नेपालले १ लाख १ सय ११ रुपैंयाँ नगदसहित उक्त सम्मानबाट सम्मानित गरेको हो । संघका संरक्षक शम्भुजित बास्कोटा, प्रथम उपाध्यक्ष हरि लम्साल, कोषाध्यक्ष राजेश थापा तथा सदस्य जेम्स प्रधानले ललितपुर खुमलटारस्थित माणिक रत्नको निवासमा पुगेर सम्मान […]