माओवादी केन्द्र संसदीय दलको नेतामा दाहाल चयन

काठमाडौँ – नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा पुष्पकमल दाहाल सर्वसम्मत चयन भएका छन् । सिंहदरबारस्थित दलको कार्यालयमा बिहीबार बसेको संसदीय दलको बैठकले अध्यक्ष दाहाललाई प्रतिनिधिसभा तथा संघीय संसदीय दल नेतामा सर्वसम्मत रुपमा चयन गर्ने निर्णय गरेको हो ।  प्रमुख सचेतकमा हितराज पाण्डेलाई निर्विरोध चयन गरिएको छ। त्यसैगरी, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभा दल […]

सम्बन्धित सामग्री

प्रचण्डसँग सुदूरपश्चिमका माओवादी सांसदको माग : संसदीय दलको नेता र मन्त्री फेरौं

२१ पुस, धनगढी । नेकपा माओवादी केन्द्र सुदूरपश्चिमका प्रदेशसभा सदस्यहरु संसदीय दलको नेता र मन्त्री फेरबदल गर्न माग गरेका छन् । माओवादीबाट निर्वाचित प्रदेशसभा सदस्यहरुले शनिबार पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर दलको नेता र मन्त्री फेर्नुपर्ने माग गरेका हुन् । बालुवाटार भेटमा सहभागी प्रदेशसभाका सदस्य अक्कलबहादुर रावलले दल र सरकार शुद्धीकरण […]

मधेशमा माओवादी केन्द्र संसदीय दलको नेता चुनिए भरत

२९ पुस, जनकपुरधाम । मधेश प्रदेश माओवादी केन्द्र संसदीय दलको नेतामा भरत प्रसाद साह चयन भएका छन् । दलका नेताको लागि आज चुनाव भएको थियो । भरत ६ मत पाउँदै संसदीय दलको नेता चुनिए । अर्का प्रत्यासी युवराज प्रसाद भट्टराईले ३ मत पाए । मधेश प्रदेश सभामा माओवादी केन्द्रका ९ सांसद छन् । भरत साह […]

माओवादीले आज संसदीय दलको नेता चयन गर्ने

हेटौंडा : नेकपा माओवादी केन्द्र बागमती प्रदेशको संसदीय दलको नेता आज शुक्रबार चयन गर्ने भएको छ।काठमाडौंमा बिहान १० बजे बस्ने बैठकले प्रदेशको संसदीय दलको नेता चयन गर्ने भएको हो। दलका नेतामा ५ जनाले आकांक्षा देखाएका छन्। माओवादी केन्द्रबाट संसदीय दलको नेताका लागि यसअघि २०७४ मा दलको नेता भइसेकाका शालिकराम जम्कट्टेल, माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेल, युवराज दुलाल ‘शरद’,प्रदेशसभाको पूर्व उपसभामुख राधिका तामाङ र माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचनमा प्रत

माओवादी संसदीय दलको नेता प्रचण्ड, प्रमुख सचेतक हितराज पाण्डे

नेकपा(माओवादी केन्द्र)को संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ । बैठकले संसदीय दलको नेता र सचेतक चयन गर्नेछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले माओवादीले प्रतिनिधिसभाको प्रमुख सचेतकमा हितराज पाण्डे र राष्ट्रियसभामा दलको नेता नारायणकाजी श्रेष्ठलाई बनाउने निर्णय गरेको छ । बैठकले सङ्घीय सांसदबाट मासिक रु १२ हजार लेबी उठाउने निर्णयसमेत गरेको छ । …

माओवादी केन्द्रले आज संसदीय दलको नेता चुन्दै, प्रचण्ड चयन हुने निश्चित

काठमाडौं, पुस ७ । सत्ता गठबन्धनमा आबद्ध दोस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र)ले आज संसदीय दलको नेता चुन्दै छ । माओवादी केन्द्रले आज दिउँसो ४ बजे संसदीय बैठक बोलाएको छ । दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन हुने निश्चित छ । माओवादी केन्द्रले आज संसदीय दलको नेता चयन गरेलगत्तै भावी सरकार निर्माणबारे थप छलफल […]

कुन दलबाट को–को बने संसदीय दलको नेता ?

प्रमुख राजनीतिक दलहरुले संसदीय दलको नेता चयन गर्ने कार्य सम्पन्न गरेका छन्। नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवा, नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछाने, राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीले अध्यक्ष सिके राउत र नेकपा एसले अध्यक्ष माधवकुमार नेपाललाई संसदीय दलको नेता बनाएका छन्। नेकपा (माओवादी केन्द्र) भने हालसम्म संसदीय दलको नेता चयन गरेको छैन।

माओवादीले शपथपछि मात्रै संसदीय दलको नेता चयन गर्ने

नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभाका सांसदको शपथ ग्रहणपछि मात्रै संसदीय दलको नेता चयन गर्ने भएको छ । नवनिर्वाचित सांसदले शपथ लिएपछि मात्रै दलको नेता चयन र सरकार गठनका बारेमा निर्णय लिइने सांसद एवं माओवादीका युवा नेता माधव सापकोटाले जानकारी दिनुभयो । शपथपछि संसदीय दलको बैठक बस्ने उहाँको भनाइ छ । माओवादीको संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल […]

माओवादीले संसदीय दलको नेता चयन शपथपछि मात्रै गर्ने

नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभाका सांसदको शपथ ग्रहणपछि मात्रै संसदीय दलको नेता चयन गर्ने र शपथपछि संसदीय दलको बैठक बस्ने भएको छ । नवनिर्वाचित सांसदले शपथ लिएपछि मात्रै दलको नेता चयन र सरकार गठनका बारेमा निर्णय लिइने सांसद एवं माओवादीका युवा नेता माधव सापकोटाले जानकारी दिनुभयो । माओवादीको संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै …

संसदीय दलको नेता छानेपछि सरकारबारे छलफल गर्छौं : प्रचण्ड

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलहरूले संसदीय दलको नेता चयन गरेपछि मात्रै सरकार गठनबारे छलफल हुने बताएका छन्।शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि न्यूज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले उक्त कुरा प्रष्ट्याएका हुन्। उनले निर्वाचनको मत परिणाम निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष पेश गरेपछि दलहरूले संसदीय दलको नेता चयन गर्ने प्रक्रिया शुरु हुने उल्लेख गर्दै त्यसपछि मात्रै सरकार गठनबारे छलफल हुने ब

दलहरुले संसदीय दलको नेता चयन गरेपछि मात्रै सरकार गठनबारे छलफल हुन्छः प्रचण्ड

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीहरुले संसदीय दलको नेता चयन गरेपछि मात्रै सरकार गठनबारे छलफल हुने बताएका छन्। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले यस्तो बताएका हुन्। उनले निर्वाचनको मत परिणाम निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष पेश गरेपछि दलहरुले संसदीय दलको नेता चयन गर्ने प्रक्रिया सुरु हुने […]