रोल्पा – नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज वर्षमान पुन अनन्तले निर्वाचनमा भएको पराजय स्वीकार गर्नुको साटो जनमतको अपमान हुने अभिव्यक्ति नदिन एमाले नेतृत्वलाई चेतावनी दिएका छन्। एमालेले निर्वाचन सम्पन्न भएको तीन दिनपछि वक्तव्यबाजीमार्फत धाँधली भयो भनेर जनअभिमतको अपमान गरेको पुनले बताए। जनतालाई कमजोर नठान्न उनले एमाले नेतृत्वलाई सुझाव दिए। निर्वाचनमा भएको पराजयलाई विगतमा आफूले […]