काठमाडौँ। नेकपा एमालेको दुईदिने राष्ट्रिय भेला २१ बुँदे सङ्कल्प पारित गर्दै सम्पन्न भएको छ। काठमाडौंको कार्की बैंक्वेटमा मंसिर २ र ३ गते आयोजित भेलाले आगामी स्थानीय, प्रदेश र राष्ट्रियसभा निर्वाचनको तयारीसँगै आवश्यक परे राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षाका लागि आन्दोलन गर्ने सङ्कल्प गरेको छ। ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो […]