जनकपुरधाम- मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा सकिन एक दिन मात्रै बाँकी रहँदा पनि दलहरूबीच सत्ता नेतृत्व र सरकार गठनको स्वरूपबारे सहमति जुट्न सकेको छैन । कुनै पनि दलको स्पष्ट बहुमत नरहेको मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि कम्तीमा तीनदेखि चार दलबीच सहकार्य आवश्यक देखिएको छ । तर, कुन दलको नेतृत्वमा सरकार […]