विराटनगर : मोरङ व्यापार संघको आयोजनामा विराटनगरमा शुक्रबारदेखि विराट ट्रेड एक्स्पो सुरु भएको छ। शुक्रबार एक्स्पोको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरे।
विराटनगर २ स्थित शंकरपुरमा रहेको खाली जग्गामा आयोजित एक्स्पोको उद्घाटन समारोहमा बोल्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले एक्स्पोले प्रदेशको आर्थिक समृद्धि...