निर्वाचन आयोगले मतदानका लागि मतदाता परिचयपत्र नभए पनि वैकल्पिक कागजातका आधारमा मतदान गर्न सकिने स्पष्ट पारेको छ। आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार मतदाता परिचयपत्रको सक्कल प्रति उपलब्ध नभएमा नेपाली नागरिकता, सवारी चालक अनुमतिपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र वा जग्गाधनी प्रमाणपूर्जाको सक्कल प्रतिमध्ये कुनै एक कागजात प्रस्तुत गरेर मतदान गर्न पाइनेछ। आयोगले मतदान केन्द्रमा खटिने जनशक्तिलाई […]
काठमाडौं – अमेरिका–इजरायल र इरानबीच जारी युद्धको आज पाँचौं दिनमा हिन्द महासागर क्षेत्रमा ठूलो समुद्री घटना भएको छ। अमेरिकाले भारतबाट फर्किंदै गरेको इरानी युद्धपोतलाई श्रीलङ्काको समुद्री क्षेत्र नजिकै आक्रमण गरी डुबाएको जनाएको छ। श्रीलङ्काली सरकारी स्रोतका अनुसार उक्त आक्रमणमा हालसम्म ८० इरानी नौसैनिकको मृत्यु भएको पुष्टि भएको छ। जहाजमा करिब १८० जना नौसैनिक सवार रहेको […]
‘काठमाडौं उपत्यकाका अधिकांश निर्वाचन क्षेत्र हामी महिलाले सम्हाल्दै छौँ, ’ काठमाडौं क्षेत्र नम्बर २ कि निर्वाचन अधिकृत शान्ति न्यौपाने आत्मविश्वासी सुनिन्छिन् । उनका लागि यसरी निर्वाचन सम्हाल्नु कुनै नौलो काम होइन ।
बुबाआमाले आफ्ना यी खुसीका …
खुल्ला सिमानाका कारण अवैध आवतजावत, दोहोरो मतदाता बन्ने प्रयास तथा अन्य अवाञ्छित गतिविधिले निर्वाचन सुरक्षामा जोखिम बढाउने गरेको सुरक्षा निकायको निष्कर्ष छ । यही अवस्थालाई ध्यानमा राख्दै संवेदनशील र अतिसंवेदनशील मतदानस्थलमा सुरक्षा व्यवस्था थप कडा बनाइएको हो ।