काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछाने प्रतिनिधिसभामा उम्मेदवारी दर्ताका लागि चितवन पुगेका छन्। उनले चितवन क्षेत्र नम्तबर २ बाट उम्मेदवारी दिने तयारी गरेका छन् । चितवन दुईबाट मनोनयन दर्ता गर्ने लगभग पक्का भएको पार्टीका नेता दीपक बोहराले जानकारी दिए ।
उनका अनुसार चितवन-३ लाई पनि विकल्पका ...