विमानमा तीन बँदेल ठाेकिएका थिए, विमानस्थल सफाइकाे काम हुँदै

नेपालगन्जबाट हुम्ला, सिमकोटका लागि उड्न लागेको  सीता एअरको जहाजसँग तीन वटा बँदेल ठोक्किएका छन् । बँदेल ठोक्किदा ठूलो दुर्घटना हुनबाट जहाज जोगिएको छ भने ठोक्किएका बँदेल टुक्रा टुक्रा भएका छन् ।

सम्बन्धित सामग्री

विमानमा बँदेल ठाेक्किएपछि विमानस्थलभित्रकाे झाडी फाँडियाे

बाँके – वन्यजन्तुका कारण पटक–पटक दुर्घटनाको जोखिम बढेपछि नेपालगञ्ज विमानस्थल (एअरपाेर्ट) परिसरभित्र रहेका झाडी र बुट्यानहरू फाँडेर सरसफाइ गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले आज बुधवार विमानस्थल परिसरमा रहेका झाडी तथा बुट्यानहरू सरसफाइ गरेको छ । झाडीमा बँदेललगायतका जनावरहरू लुकेर बस्ने र जुनसुकै समयमा पनि धावनमार्गमा प्रवेश गर्न सक्ने भएकाले दुर्घटनाको जोखिम बढेको छ । हिजाे मङ्गलवार मात्रै नेपालगञ्जबाट हुम्लाको सिमकोटका लागि उडान गर्न लागेको सीता एअरको विमानसँग तीन...

नेपालगञ्ज विमानस्थलमा तीनवटा बँदेलसँग विमान ठोक्किएपछि...

काठमाडौं । नेपालगञ्ज विमानस्थलबाट हुम्लाको लागि उड्न लागेको सीता एयरको विमानमा तीनवटा बँदेल ठोक्किएका छन् । सीता एयरको डोर्नियर विमानमा तीनवटा बँदेल ठोक्किएका हुन् । विमानस्थल स्रोतले दिएको जानकारीअनुसार उडानका लागि गुडिरहँदा सीता एयरको विमानमा तीनवटा बँदेल ठोक्किएका थिए । विमानस्थलभित्र झाडी भएकाले बँदेलको बासस्थान भएको र जहाज उड्ने बेलामा एकैपटक निस्किएका...

नेपालगन्ज विमानस्थलमा सीताको जहाजसँग बँदेल ठोक्किए

नेपालगन्जबाट हुम्लाको सिमकोट उड्ने क्रममा सीता एयरको डोर्नियर विमानमा तीन वटा बँदेल ठोक्किएका छन् । नेपालगन्ज विमानस्थल प्रमुख सुवास झाका अनुसार मंगलबार बिहान ६:२० बजे धावनमार्गमा पूर्वबाट पश्चिमतर्फ टेकअफ रोल (उडानका लागि गुडिरहँदा) गर्ने क्रममा सीताको डोर्नियर विमानमा तीन वटा बँदेल ठोक्किएका थिए ।