मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण

आध्यात्मिक अध्ययन केन्द्र परियोजनामार्फत मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रले पाक्लिङमा ‘सेनतेन थ्याग्पालिङ बोन गुम्बा’ निर्माण गरेको हो।

सम्बन्धित सामग्री

घुम्थाङमा तीन करोड लागतमा गुम्बा निर्माण

बाह्रबिसे नगरपालिका–७ घुम्थाङमा तीन करोड लागतमा श्री नेपाल फाम्तिङ गुम्बा निर्माण सम्पन्न भएको छ ।

मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण

१ असोज, म्याग्दी । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ पाक्लिङमा रु २० करोडको लागतमा गुम्बा निर्माण भएको छ । आध्यात्मिक अध्ययन केन्द्र परियोजनामार्फत मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रले पाक्लिङमा ‘सेनतेन थ्याग्पालिङ बोन गुम्बा’ निर्माण गरेको हो …

२० करोडको लागतमा गुम्बा निर्माण

मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रले पाक्लिङमा ‘सेनतेन थ्याग्पालिङ बोन गुम्बा’ निर्माण गरेको हो ।

२० करोडको लागतमा मुस्ताङको पाक्लिङमा बन्यो गुम्बा

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण भएको छ । आध्यात्मिक अध्ययन केन्द्र परियोजनामार्फत मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रले पाक्लिङमा ‘सेनतेन थ्याग्पालिङ बोन गुम्बा’ निर्माण गरेको हो ।२०७९ वैशाखमा ठेक्का सम्झौता गरेको बीएम अमित जेभीले गुम्बा निर्माण गरेपछि धार्मिक विधिअनुसार यसै हप्तादेखि गुम्बा सञ्चालन गर्न लागिएको मुस्ताङ...

मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण

म्याग्दी- मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ पाक्लिङमा रु २० करोडको लागतमा गुम्बा निर्माण भएको छ । आध्यात्मिक अध्ययन केन्द्र परियोजनामार्फत मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रले पाक्लिङमा ‘सेनतेन थ्याग्पालिङ बोन गुम्बा’ निर्माण गरेको हो ।  विसं २०७९ वैशाखमा ठेक्का सम्झौता गरेको बिएम अमित जेभीले गु...

मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण

म्याग्दी- मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ पाक्लिङमा रु २० करोडको लागतमा गुम्बा निर्माण भएको छ । आध्यात्मिक अध्ययन केन्द्र परियोजनामार्फत मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रले पाक्लिङमा ‘सेनतेन थ्याग्पालिङ बोन गुम्बा’ निर्माण गरेको हो ।  विसं २०७९ वैशाखमा ठेक्का सम्झौता गरेको बिएम अमित जेभीले गु...

मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ पाक्लिङमा रु २० करोडको लागतमा गुम्बा निर्माण भएको छ । आध्यात्मिक अध्ययन केन्द्र परियोजनामार्फत मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रले पाक्लिङमा ‘सेनतेन थ्याग्पालिङ बोन गुुम्बा’ निर्माण गरेको हो ।

प्रवासीको सहयोगमा गुम्बा निर्माण

लमजुङ – बेलायतमा रहेका प्रवासीहरूको सहयोगमा पूर्वी लमजुङको दोर्दीमा गुम्बा निर्माण भएको छ । दोर्दी–२, सल्लाबोटमा झन्डै १ करोड रुपैयाँ लागतमा गुम्बा निर्माण भएको हो ।जन्मस्थान दोर्दी भई हाल बेलायत बस्दै मबहादुर गुरुङको पहलमा रकम संकलन गरी गुम्बा निर्माण कार्य सुरु भएको हो । निर्माणको अन्तिम चरणमा पुगेको गुम्बाका लागि हालसम्म ७० लाख बढी खर्च […]

१ करोड ३५ लाख लागतमा गुम्बाको पुनर्निर्माण

दोलखा (अस) । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ८ बोचमा १ करोड ३५ लाख ९० हजार रुपैयाँको लागतमा लप्चे गुम्बाको पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा गुम्बा व्यवस्थापन समितिको लागत सहभागितामा गुम्बा पुनर्निर्माण गरिएको हो । गुम्बा पुनर्निर्माणका लागि प्रधिकरणबाट ९५ लाख ११ हजार उपलब्ध गराइएको र स्थानीय गुम्बा व्यवस्थापन समितिले ४० लाख ७६ हजार रुपैयाँ जुटाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय दोलखाका प्रमुख रामप्रसाद पोखरेलले बताए । निरन्तर कार्यालयको अनुगमन तथा व्यवस्थापन समितिको कुशल काम गराइका कारण नमूना आकर्षक गुम्बा निर्माण भएको प्रमुख पोखरेलको भनाइ छ । गुम्बा निर्माण करीब सम्पन्न भइसकेको र केही सामान्य काम मात्र बाँँकी रहेको पुनर्निर्माण प्राधिकरण दोलखाले बताएको छ । ३०० वर्षभन्दा पुरानो उक्त गुम्बा पुनर्निर्माणका लागि चालू आर्थिक वर्षको मंसिर ३० गते सम्झौता भएको थियो । भीमेश्वर नगरपालिका वडा नम्बर ८ बोचको चनौटे डाँडामा रहेको प्राचीन लप्चे गुम्बा २०७२ सालको भूकम्पले भत्किएको थियो । गुम्बाको पुनर्निर्माणमा स्थानीयले श्रमदान र आर्थिक सहयोग गरेकाले समयमै सम्पन्न भएको लप्चे गुम्बाका प्रमुख गणेशबहादुर लामाले बताए । स्थानीय र प्राधिकरणबाट गुम्बाको पुनर्निर्माण हुनुले बौद्ध दर्शनको पवित्र थलो पुनर्जीवित भएको उनको भनाइ छ । गुम्बाको पुनर्निर्माणबाट यस क्षेत्रको पर्यटनको विकासमा समेत योगदान पुग्ने स्थानीयहरूको विश्वास छ । आगामी दिनमा यो गुम्बालाई बौद्ध दर्शन अध्ययनको थलो बनाउन काम भइरहको बौद्ध दर्शनका अध्येता स्थानीय सोनाम छेम्बुले बताए ।

हेटौँडामा देक्षेलिङ गुम्बा निर्माण

काठमाडौं, ५ बैशाख । वाग्मती प्रदेशको राजधानी हेटौँडामा देक्षेलिङ गुम्बा निर्माणको काम शुरु गरिएको छ । करीब रु एक करोड लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ हेटौँडा उपमहानगरपालिका–१४ कालोपानीमा गुम्बा निर्माणको काम अघि बढाइएको हो । चालु आर्थिक वर्ष २०७७÷७८ मा उपमहानगरपालिकाको रु छ लाख ३० हजार लागतबाट गुम्बा निर्माणको काम थालिएको भए पनि अन्य […]