सञ्चिति बढ्दा अर्थतन्त्रलाई राहत

काठमाडौं, भदौ १ । आयात बढ्दा विदेशी मुद्रा सञ्चितिमा दबाब परेको मुलुकको अर्थतन्त्र असारसम्म आइपुग्दा भने केही सहज अवस्थामा पुगेको छ । नेपाल राष्ट्र बैङ्कले मङ्गलबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार बैङ्किङ क्षेत्रसँग गत असारसम्म १२ खर्ब १५ अर्ब ८० करोड रुपियाँ (नौ अर्ब ५४ करोड डलर) विदेशी […]

सम्बन्धित सामग्री

शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने प्रयास

‘बैंकका ऋणीलाई भने केही राहत हुनेगरी कर्जा पुनर्संरचना गर्ने व्यवस्था गरिएको छ,’ उनले भने, ‘यो व्यवस्थाले केही समयका लागि ऋणीले राहतको महसुस गर्न सक्नेछन्।’...

युएनडीपीले भन्यो- विश्वका आधा गरिबलाई ऋण राहत देऊ

२६ असोज, काठमाडौं । विश्वका आधाभन्दा बढी गरिब जनताको हिस्सा ओगटेका ५४ वटा विकासशील अर्थतन्त्रलाई विश्वव्यापी सङ्कटका कारण उत्पन्न समस्या सम्बोधन गर्न तत्काल ऋण राहत दिनुपर्नेमा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी)ले जोड दिएको छ । विकासशील ५४ वटै देश गम्भीर ऋण समस्यामा रहेका तथा जलवायु जोखिमको उच्च सूचीमा रहेका विश्वका ५० राष्ट्रमध्ये २८ वटालाई चरम […]

अर्थतन्त्रलाई स्थानीय चुनावको राहत

लोकतान्त्रिक शासन प्रणाली अवलम्बन गरेका मुलुकमा निर्धारित समयमा हुने निर्वाचनले लोकतन्त्र बलियो बनाउँछ नै, साथै अर्थतन्त्रलाई पनि यसले भरथेग गर्छ । सरकारले चालू आर्थिक वर्षमा प्रतिस्थापन विधेयकमार्फत बजेट ल्याउँदा उत्साहका साथ ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको थियो । कोरोना कहरको दोस्रो लहरपछि अर्थतन्त्र बिस्तारै चलायमान हुन थालेको कारण सरकार उत्साहित हुनु स्वाभाविक […]

विश्व बैङ्कद्वारा गरिब मुलुकका लागि ९३ अर्ब डलरको राहत प्याकेज घोषणा

काठमाडौँ । गरिब मुलुकहरूको आर्थिक पुनरुत्थानका लागि विश्व बैङ्कले ९३ अर्ब अमेरिकी डलर बराबरको राहत प्याकेज घोषणा गरेको छ । कोभिड १९ महामारीपछि धराशायी भएको अर्थतन्त्रलाई समावेशी ढङ्गले सहयोग पुर्‍याउन यस्तो प्याकेज घोषणा गरिएको विश्व बैङ्कले जनाएको छ । जापानले भर्चुअल माध्यमबाट आयोजना गरेको एक कार्यक्रममार्फत विश्व बैङ्कले बुधबार यो राहत कार्यक्रम घोषणा गरेको हो […]

मौद्रिक नीतिमा नीतिगत निरन्तरता

कोभिड– १९ का कारण कमजोर बनेको अर्थतन्त्रलाई राहत दिने गरी नेपाल राष्ट्र बैंकले गत वर्षको मौद्रिक नीतिमार्फत ल्याएका कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको छ । यसअघि गभर्नर महाप्रसाद अधिकारीले गत...

मौद्रिक नीति सकारात्मक आयो, यसले अर्थतन्त्रलाई लयमा ल्याउँछ : ढकाल

२९ साउन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले मौद्रिक नीतिबारे सकारात्मक प्रतिक्रिया दिएका छन् । उनले मौद्रिक नीतिले कोभिड प्रभावित अर्थतन्त्रलाई लयमा ल्याउन धेरै उपकरण ल्याएको भन्दै प्रशंसा गरेका हुन् । मौद्रिक नीतिले कोरोना महामारीबाट शिथिल बनेको अर्थतन्त्रलाई पुनरुत्थान गर्ने, व्यवसाय र व्यवसायीहरुलाई राहत तथा सहुलियत दिने कार्यक्रमहरु ल्याएको उनको प्रतिक्रिया […]

अर्थतन्त्रलाई नयाँ गति दिने वाचा

सरकारले सबै नेपालीलाई कोरोनाविरुद्धको खोप र अन्य आवश्यक स्वास्थ्य सुविधा उपलब्ध गराई जनस्वास्थ्यको रक्षा गर्नुका साथै थप राहत तथा पुनस्र्थापनका कार्यक्रम र नीतिगत सुधारको माध्यमबाट अर्थतन्त्रलाई नयाँ गति प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।मंगलबार प्रतिनिधिसभामा ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ गराउँदै अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रको स्थितिमा सुधार गरी जनताको आशा र विश्वासलाई पुनःस्थापित गर्नुपर्ने […]

राहत, सहुलियत र आर्थिक पुनरुत्थान कार्यक्रम आओस् : अर्थ समिति

काठमाडौँ । प्रतिनिधिसभा अर्थ समितिले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा कोभिड–१९ महामारीको प्रतिकूल प्रभावले शिथिल भएको अर्थतन्त्रलाई चलायमान बनाई राहत, सहुलियत र आर्थिक पुनरुत्थान कार्यक्रम कार्यान्वयनलाई प्राथमिकता निर्धारण गर्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ । समिति र राष्ट्रबैंकबीच भएको छलफलका आधारमा अर्थतन्त्रका मुख्य परिचालक क्षेत्रलाई प्रवद्र्धन गर्न र तीव्र वृद्धिको लक्ष्य हासिल गर्न समितिबाट […]

असंगठित क्षेत्रलाई राहत, अर्थतन्त्रको पुनरुत्थानमा जोड

सरकारले अर्थतन्त्रको ‘श्वेतपत्र‘ अर्थात् यथार्थ चित्रण गर्न ल्याउन लागेको ‘यथार्थपत्र’ले कोभिडका कारणले थिलथिलो भएको अर्थतन्त्रमा असंगठित क्षेत्रलाई राहत, आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी बनाउने गृहकार्य, खोप तथा पुनरुत्थान एवं रोजगारी सिर्जनामा जोड दिने भएको छ ।विषेश गरेर केही क्षेत्रहरु नराम्रोसँग प्रभावित भएको हुनाले तिनलाई राहत दिने एवं हालसम्मको अवस्था चित्रण गर्दै आफ्नो कार्यकालमा कसरी अगाडि बढ्ने भन्ने […]

मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान बनाउने

नेपाल समाचारपत्र, काठमाडौं । मौद्रिक नीतिको अर्धवार्षिक समिक्षालाई नेपाल उद्योग परिसंघले स्वागत गरेको छ । नेपाल राष्ट्र बैंकले आइतबार मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गरेको थियो । मौद्रिक नीतिले कोभिड–१९ ले शिथिल बनाएको अर्थतन्त्र, उद्योग व्यवसायलाई राहत भई व्यवसाय सञ्चालनमा थप राहत हुने परिसंघको धारणा छ । अर्थतन्त्रलाई चलायमान बनाउन आवश्यक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले […]