लोकतान्त्रिक शासन प्रणाली अवलम्बन गरेका मुलुकमा निर्धारित समयमा हुने निर्वाचनले लोकतन्त्र बलियो बनाउँछ नै, साथै अर्थतन्त्रलाई पनि यसले भरथेग गर्छ । सरकारले चालू आर्थिक वर्षमा प्रतिस्थापन विधेयकमार्फत बजेट ल्याउँदा उत्साहका साथ ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको थियो । कोरोना कहरको दोस्रो लहरपछि अर्थतन्त्र बिस्तारै चलायमान हुन थालेको कारण सरकार उत्साहित हुनु स्वाभाविक […]