कमल थापालाई रोक्न एमाले मकवानपुरका नेता बालकोटमा

हेटौंडा : पछिल्लो केहिदिन यता नेकपा एमालेसँगको हिमचिमलाई बढाइरहेका कमल थापाको कदमलाई ब्रेक लगाउन मकवानपुरको एमाले नेताहरू बालकोट पुगेका छन्।एमालेको समर्थनमा मकवानपुर–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा रहेका राप्रपा नेपालका अध्यक्ष थापालाई रोक्न एमाले मकवानपुरका नेताहरू बालकोट पुगेका हुन्। बागमतीका पूर्वमुख्यमन्त्री तथा पार्टी सल्लाहकार परिषद् सदस्य डोरमणि पौडेल, एमाले केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज रामेश्वर राना, एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ, जिल्ला सचिव नवीन सिग्देलल

सम्बन्धित सामग्री

भारतीय तटबन्ध निर्माण तत्काल रोक्न सरकारले पहल गर्नुपर्छ : एमाले नेता भट्टराई

काठमाडौं : नेकपा एमालेका नेता राजन भट्टराईले दार्चुलास्थित महाकाली नदी किनारमा जारी भारतीय तटबन्ध निर्माण तत्काल रोक्न सरकारसँग माग गरेका छन्। भारतले नदीको धार परिवर्तनगरी तटबन्ध बनाउन थालेपछि स्थानीय नेपालीले विरोध गर्दा दुई पक्षबीच ढुंगा हानाहानसमेत भएको थियो। केही व्यक्ति घाइते पनि भए।‘भारतले महाकालीको धार परिवर्तन हुनेगरी तटबन्ध बनाउँदा सरकार मौन किन?’ भन्दै उनले प्रश्न गरेका छन। एमालेका स्थायी कमिटी सदस्य भट्टराईले भारतले महाकाली किनारमा जारी राखेको तटबन्ध निर्माण तत्क

देश दौडाहामा एमाले नेता

काठमाडौं, असोज १ । पार्टी विभाजनपछि नेकपा एमालेले चुनाव केन्द्रित सभाको अभ्यास गर्न थालेको छ । सुदृढ र एकताबद्ध एमालेको नारा दिएर पार्टी प्रशिक्षण बैठक आयोजना गर्दै एमालेले देशव्यापी रूपमै चुनाव केन्द्रित कार्यक्रम थालेको छ । विभाजनको असर आगामी चुनावमा कम पर्न दिन तथा नेताकार्यकर्तालाई विभाजित पार्टीमा जान रोक्न एमालेले देशव्यापी कार्यक्रम सुरु गरेको हो […]

पार्टी एकतालाई कसैले रोक्न सक्दैन : नेता ज्ञवाली

गुल्मी । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले पार्टी एकतालाई कसैले चाहेर पनि रोक्न नसक्ने बताएका छन् । उनले संयुक्त कार्यदलले तयार पारेको दश बुँदे कार्यदिशा अनुसार नै पार्टी एकढिक्का भएर अघि बढ्ने बताए । प्रेस चौतारी नेपालले आज सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले केही व्यक्तिको अहमताले पार्टीलाई कमजोर बनाउने र गठबन्धन […]

ओलीले स्थायी कमिटी बैठक रोक्न मानेनन्, बैठक स्थलबाट बाहिरिए माधव समूहका नेता

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक रोक्न अस्वीकार गरेका छन्। च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा भइरहेको बैठकलाई रोकेर छलफलमा जुट्न वरिष्ठ नेता माधवकुमार नेपाल समूहका दोस्रो तहका नेताहरुले आग्रह गरेका थिए। नेपाल पक्षका कार्यदलमा सदस्य रहेका नेताहरु भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट लगायतका नेताहरु बैठक…

एमाले विभाजन रोक्न राष्ट्रपति भण्डारी सक्रिय, योगेशको दौडधुप

काठमाडौं, १९ जेठ । नेकपा एमालेको विभाजन रोक्न राष्ट्रपति विद्या भण्डारी फेरि सक्रिय भएकी छिन् । उनले नेताहरुसँग नियमित सम्पर्क गरी सहमतिको बिन्दु तयार गर्न आग्रह गर्दै आएकी छिन् । अहिले भण्डारीको एमाले एकता कायमै राख्ने पहलमा नेता योगेश भट्टराईले साथ दिदै आएका छन् । उनले नियमितजसो भण्डारीलाई भेटेर सहमतिको बिन्दु तयार गर्न सक्रियता बढाइरहेका […]

एमाले फुट रोक्न ओली ‘ब्याक हुन तयार’

काठमाडौं, १९ जेठ । नेकपा एमालेको फुट रोक्न अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पूर्ववत् निर्णयहरुबाट ब्याक हुन तयार भएका छन् । ओलीले शर्तसहित ब्याक हुने प्रस्ताव नेता माधव नेपाललाई पठाएका हुन् । विश्वस्त स्रोतका अनुसार ओलीले सहमतिका लागि पहिले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन बढेका एमाले सांसदहरुको हस्ताक्षर र सर्वोच्च अदालतमा दायर रिट फिर्ता […]

एमाले नेता र सांसदलाई खबरदारी स्वरुप एसएमएस अभियान

काठमाडौं।एमालेका कार्यकर्ताहरुले नेता तथा सांसदहरुलाई पार्टी विभाजनबाट रोक्न एसएमएस अभियान अघि बढाएको बुझिएको छ।पार्टीका सम्पूर्ण नेता तथा सांसदहरुलाई पठाइएको सन्देशमा, “प्रिय कमरेड, विचार सिद्धान्तको होइन।ओली–नेपालको व्यक्तिगत इगोले सत्यनासको बाटोमा लाग्नुहुने छैन भन्ने लागेको छ। ०५४ सालको क्षतिपूर्ति पाउन ०७४ साल पर्खनुपर्‍यो’,।एसएमएसमा थप भनिएको छ, ‘अहिलेको क्षति तपाईंको पुस्ताले तिर्न सक्दैन। तपाईं र नयाँ पुस्ताको राजनीतिक भविष्य हत्या गर्ने बाटो त्यागिदिनुहोला।’

एमाले दोस्रो तहका नेता सहमतिनजिक, ओलीको मौनताले लम्बियो संकट

पार्टी विभाजन रोक्न छलफलमा सक्रिय एमालेका दोस्रो तहका नेता २ जेठ ०७५ को एमालेको सांगठनिक संरचनाको जगमा सहमति खोज्न तयार देखिए पनि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीको मौनताले संकट...

निलम्बित एमाले नेता माधव नेपालसहित चार नेताको रिट 'हेर्न नभ्याइने'मा

काठमाडौं। निलम्बित एमाले नेता माधव नेपालसहित चार नेताले सर्वोच्च अदालतमा दायर गरेको रिट 'हेर्न नभ्याइने' मा परेको छ। आज न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासमा सुनुवाइ तोकिएको थियो। २७ जना सांसदको पद खारेज प्रक्रिया रोक्न र २०७५ जेठ २ अघिकै एमालेको केन्द्रीय कमिटी बैठक बोलाउन रिटमा अन्तरिम आदेश माग गरिएको छ।