बैठक रोक्न नेपाल पक्षकाे माग ओलीद्वारा ठाडै अस्वीकार, भने- पहिले हस्ताक्षर गर्नुहोस् अनि बोल्नुहोस्

काठमाडौँ – एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यदल सदस्यहरुले स्थायी कमिटी बैठक रोक्न गरेको मागलाई अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेका छन्। शुक्रबार बालकुमारीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा ओलीले जारी राखेको बैठकमा छिरेर नेपाल पक्षका कार्यदल सदस्यहरुले बैठक रोक्न माग गरेका थिए। तर ओलीले बैठक अगाडि बढ्छ भनेपछि उनीहरु बैठकस्थलबाट बाहिरिएका छन्। बैठकबाट बाहिरिने क्रममा […]