बुटवल : स्थानीयको चर्को विरोधका बिच अर्थमन्त्री विष्णु पौडेलले मोतिपुर औद्योगिक कोरिडोरको शिलान्यास गरेका छन्। शिलान्यासपछि भाषण गरिरहँदा स्थानीयले माइकको लाइन काटिदिएपछि पौडेल बिचमै सम्बोधन छाडेर निस्केका छन्।
स्थानीयको ज्ञापन पत्र, अवरोध गर्ने चेतावनी र बैकल्पिक व्यवस्थाको मागलाई पन्छाएर अर्थमन्त्री पौडेलले शिलान्यास गरेको कोरिडोर क्षेत्रमा भएको झडपमा कम्तीमा १० जना…