म्याग्दी : प्रशस्तै पर्यटकीय सम्भावना रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङदेखि अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर जोड्ने ‘मौरिस हर्जोग ट्रेल’मा पूर्वाधार निर्माण भएपछि सो पदमार्ग अब सुगम बनेको छ।आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने ‘मौरिस हर्जोग ट्रेल’मा धमाधम पूर्वाधार निर्माण हुन थालेपछि पर्यटकहरुलाई सुविधा पुग्नुको साथै यात्रा पनि सहज भएको हो।अन्नपूर्ण गाउँपालिका–४ नारच्याङबाट दुई दिनमै आधार शिविर