श्रम कार्यालय ताहाचल अब प्रत्येक बुधबार खुल्ने

काठमाण्डौ – वैदेशिक रोजगार विभाग श्रम कार्यालय ताहाचल अब प्रत्येक बुधबार खुल्ने भएको छ । बायोमेट्रिक नभएका व्यक्तिहरूको पुनः श्रम स्वीकृतिका लागि मात्र प्रत्येक बुधबार कार्यालय खुल्ने श्रम कार्यालय ताहाचलले जनाएको छ । कोरोना सङ्क्रमण रोकथामका लागि कार्यालयमा उपस्थित भई भौतिक रूपमा लिनुपर्ने सेवाहरू गएको वैशाख २४ गतेदेखि बन्द भएको थियो । अहिले सरकारले तीन देशमा सातामा एक पटक उडान हुने गरी नियमित उडान खोलेसँगै विभागले पहिले बायोमेट्रिक नभएका श्रमिकलाई पुनः श्रम स्वीकृति प्रदान गर्न कार्यालय खोल्ने जनाएको छ । का...

सम्बन्धित सामग्री

डेंगु नियन्त्रणका लागि महानगरले सुरु गर्‍यो अभियान

काठमाडौं । काठमाडौं महानगरपालिकाले डेंगु नियन्त्रणका लागि अभियान सुरु गरेको छ । अभियान अन्तर्गत पहिलो दिन बुधबार सर्वसाधारणलाई डेंगु रोगका विषयमा माइकिङमार्फत जानकारी दिने, पानी जमेको स्थानमा लार्भा नष्ट गर्ने, सरसफाइ गर्ने, सफा गरिएका स्थानमा चुना छर्किनेलगायतका काम भएको महानगरले जनाएको छ। काठमाडौंको शान्तिनगर, ताहाचल, लैनचौर, जैसीदेवल, घट्टेकुलो, मैतीदेवी, नागपोखरी, सुनारगाउँ, कुलेश्वर, धोवीचौर, तननी, टङ्‍गाल, […]

भारतीय नागरिक अग्रवालविरुद्ध कर छलीको मुद्दा दायर

कर छलीको अभियोगमा राजस्व अनुसन्धान विभागले एकजना भारतीय नागरिक विरुद्ध मुद्दा दायर गरेको छ । भारत पश्चिम बंगाल राज्य सिलगुरी थाना स्थायी ठेगाना भई काठमाडौं महानगरपालिका वडा नम्बर १३ ताहाचल बस्ने अमितकुमार अग्रवालविरुद्ध बुधबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

राखेप सदस्य सचिव नियुक्ति गर्न सिफारिस समिति गठन

काठमाडौं : युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिव नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । बुधबार बसेको मन्त्रीस्तरीय बैठकले मन्त्रालयका निमित्त सचिव डा. कमलप्रसाद पोखरेलको संयोजकत्वमा ३ सदस्यीय सिफारिस समिति गठन गरिएको हो । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा १७ को उपदफा ३ बमोजिम पोखरेलको संयोजकत्वमा डा. कमला ज्ञवाली (वाणगंगा १, पिपरा कपिलवस्तु) र हरिबहादुर श्रेष्ठ (काठमाण्डौं नगरपालिका १३, ताहाचल) सदस्य रहने गरि समिति गठन गरिएको हो ।&n

साताको बुधबार श्रम स्वीकृति

वैदेशिक रोजगार कार्यालय ताहाचल, काठमाडौँले यही जेठ २६ गतेदेखि हप्ताको एक दिन हरेक बुधबार अन्तिम श्रम स्वीकृति दिने निर्णय गरेको छ । कार्यालयका अनुसार जेठ २६ गतेदेखि हरेक बुधबार एक दिनका लागि सबै प्रकारका श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरिएको छ ।

हरेक बुधबार श्रम स्वीकृति दिने निर्णय

वैदेशिक रोजगार कार्यालय ताहाचल, काठमाडौँले यही जेठ २६ गतेदेखि हप्ताको एक दिन हरेक बुधबार अन्तिम श्रम स्वीकृति दिने निर्णय गरेको  छ ।कार्यालयका अनुसार जेठ २६ गतेदेखि हरेक बुधबार एक  दिनका  लागि  सबै  प्रकारका  श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरिएको छ । कोरोनाको   जोखिमका बाबजुद पनि  सेवाग्राहीको  समस्यालाई  ध्यानमा राखेर   हप्ताको एक दिन बुधबार कार्यालयबाटै सेवा दिनेगरी तयारी भएको सो कार्यालयले जनाएको छ ।सो कार्यालयका अनुसार कोरोना सङ्क्रमण

वैदेशिक रोजगार विभागको ताहाचल कार्यालय खुल्ने

वैदेशिक रोजगार विभाग अन्तर्गतको ताहाचलमा रहको कार्यालय कोरोनाको कारण बन्द रहेकोमा अवदेखि खुला रहने भएको छ । वैदेशिक रोजगार ताहाचल कार्यालयले आज एक सूचना जारी गरी उक्त कुराको जानकारी गराएको हो । यही वैशाख २४ गते बन्द गरिएको कार्यालय जेठ २६ गतेदेखि हरेक बुधबार खुला गर्ने जारी गरेको सूचनामा उल्लेख छ । यसैगरी उक्त दिन पुनः श्रम स्वीकृतिको हकमा यस अघि बायोमेट्रिक नभएका व्यक्तिहरुको मात्र काम सुचारु हुने समेत काठमाडौं कार्यालयले बताएको छ ।

https://www.onlinekhabar.com/2020/02/835952

२९ माघ, काठमाडौं । नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले यती समूहसँग सरकार सति जानुको कारण के हो भनी प्रश्न गरेकी छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा उनले सरकारले काठमाडौंको गोकर्ण रिसोर्ट, ताहाचल, दरबारमार्गको जग्गा, पाथीभरा, धरान, शिवपुरीको …

६७ हजारको चेकबाट निकालियो २० लाख ६७ हजार रुपैयाँ

काठमाडौं  :  किर्ते गरी रकम ठगी गरेको अभियोगमा प्ररहीले एक जनालाई बुधबार पक्राउ गरेको छ।  पक्राउ पर्नेमा  काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित ताहाचल सामुदायिक आवास व्यवस्थापन समाजमा कार्यरत कार्यालय सचिव भोजपुर षडानन्द नगरपालिका-११ घर भएका ५६ वर्षीय सन्तोष घिमिरे रहेका छन्। कार्यालय प्रय...