६७ हजारको चेकबाट निकालियो २० लाख ६७ हजार रुपैयाँ

काठमाडौं  :  किर्ते गरी रकम ठगी गरेको अभियोगमा प्ररहीले एक जनालाई बुधबार पक्राउ गरेको छ।  पक्राउ पर्नेमा  काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित ताहाचल सामुदायिक आवास व्यवस्थापन समाजमा कार्यरत कार्यालय सचिव भोजपुर षडानन्द नगरपालिका-११ घर भएका ५६ वर्षीय सन्तोष घिमिरे रहेका छन्। कार्यालय प्रय...

सम्बन्धित सामग्री

कांग्रेसले पनि ल्यायाे समानुपातिकमा २० लाख मत

काठमाण्डाै – प्रतिनिधि सभाको समानुपातिकतर्फ कांग्रेसले पनि २० लाखभन्दा धेरै मत प्राप्त गरेको छ । एमालेले यसअघि नै २० लाख मत नघाइसकेको छ ।  अहिलेसम्म एमालेले २० लाख ८१ हजार ७ सय ६८ र कांग्रेसले २० लाख ९ हजार ४ सय ९८ मत प्राप्त गरेको छ । यस्तै तेस्रोमा रहेको माओवादी केन्द्रले ८ लाख ९० हजार ३ स य६३ र राप्रपाले ४ लाख ५७ हजार ११ मत प्राप्त गरेका छन् ।   स्राेत : निर्वाचन आयाेग

समानुपातिकमा एमालेले कटायो २० लाख मत

काठमाडौं : प्रतिनिधिसभातर्फ समानुपातिकमा नेकपा एमालेले २० लाख मत कटाएको छ । निर्वाचन आयोगका अनुसार एमालेले २० लाख ११ हजार मत ल्याएको छ। नेपाली कांग्रेसले १९ लाख ४३ हजार मत ल्याएको छ। तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ८ लाख ७० हजार मत ल्याउँदा चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ८ लाख ३५ हजार मत पाएको निर्वाचन आयोगले जनाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ४३ हजार, जनता समाजवादी पार्टी जसपाले २ लाख ४० हजार, नेकपा एकीकृत समाजवादीले १ लाख ८६ हजार, नागरिक उन्म

समानुपातिकतर्फ एमालेले कटायो २० लाख मत, माओवादी तेस्रो

काठमाडौँ – समानुपातिक निर्वाचन प्रणालीतर्फ नेकपा एमालेले २० लाख मत कटाएको छ। निर्वाचन आयोगका अनुसार नेकपा एमालेले हालसम्म ७३ लाखभन्दा बढी मत गन्दा २० लाख ११ हजार ८८० मत ल्याएको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १९ लाख ४३ हजार ४२९ मत पाएको छ। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीलाई उछिन्दै नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको […]

समानुपातिकमा एमालेले २० लाख मत ल्यायाे

काठमाण्डाै – प्रतिनिधि सभातर्फको समानुपातिक निर्वाचन प्रणालीमा नेकमा एमालेले २० लाखभन्दा धेरै मत प्राप्त गरेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार एमालेले २० लाख ११ हजार ८ सय ८० मत प्राप्त गरेको हो । दोस्रोमा रहेको नेपाली कांग्रेसले १९ लाख ४३ हजार ४ सय २९ मत प्राप्त गरेको छ । यस्तै नेकपा माओवादी केन्द्रले ८ लाख ७० हजार ५ सय ९, राष्ट्रिय स्वतन्त्र पार्टीले ८ लाख ३५ हजार १ सय ४३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ४३ हजार ५० र जनता समाजवादी पार्टीले २ लाख ३९ हजार ९ सय ७२ मत प्राप्त गरेका छन् ।

दोर्दीखोलाको २० लाख कित्ता आईपीओ खुल्यो

काठमाडौँ । दोर्दीखोला जलविद्युत आयोजना कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले कुल २० लाख १९ हजार ८६९ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुलाएको हो । यसअघि आयोजना प्रभावितका लागि छुट्याइएकोमध्ये बिक्री नभएको २ लाख ९७ हजार ८४० कित्तासमेत थप गरी निष्कासन गर्न लागेको हो । न्यूनतम १० र अधिकतम १७ लाख कित्ताका […]

विश्वभर थप २० लाख ९९ हजार जना कोरोनामुक्त

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा २० लाख ९९ हजार कोरोनामुक्त भएका छन् । यही अवधिमा निको हुने भन्दा थपिने संक्रमितको संख्या ४ लाखले कम छ । १६ लाख २ हजार जनामा कोरोना संक्रमण पुष्टि हुँदा ८ हजार २५० जना संक्रमितको मृत्यु भएको छ । थपिनेमा जर्मनीमा एक लाख ९३ हजार, रुसमा एक लाख २३ […]

विश्वभर २४ घण्टामा थपिए २० लाख ८५ हजार कोरोना संक्रमित

काठमाडौ– विश्वभर पछिल्लो २४ घण्टामा २० लाख ८५ हजार ५४० जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा अमेरिकामा ३ लाख ६४ हजार, फ्रान्समा ३ लाख ३ हजार, इटलीमा एक लाख ९७ हजार, बेलायतमा एक ला ४७ हजार, अर्जेन्टिनामा एक लाख एक हजार छन् । यही अवधिमा ५ लाख ७५ हजार ९४५ संक्रमणमुक्त भएका छन् भने […]

पाँच वर्षमा २० लाख बढी कीटनाशक झूल वितरण

सरकारले गत पाँच वर्षमा २० लाख बढी कीटनाशक झूल वितरण गरेको छ। आर्थिक वर्ष २०७२/७३ देखि २०७६/७७ सम्ममा आम र नियमित वितरण गरी २० लाख १३ हजार २९ वटा कीटनाशक झूल वितरण गरेको हो।

२० लाख बढीले कोरोना विरुद्धको खोप लगाए

काठमाडौं। देशभर २० लाख ६ हजार ४३६ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। भारत र चीनबाट प्राप्त खोपहरू अहिले लगाइएको मन्त्रालयले जानकारी दिएको छ। नेपालले भारतबाट २४ लाख ४८ हजार र चीनबाट १० लाख गरी कूल ३४ लाख ४८ हजार डोज कोरोन खोप प्राप्त गरेको छ। नेपालले १० लाखबाहेक बाँकी सबै डोज खोप अनुदानमा प्राप्त गरेको...

हालसम्म २० लाख ३८ हजार ८४२ पिसिआर परीक्षण

पछिल्लो २४ घण्टामा २३२ सहित हालसम्म नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ६९ हजार १८० पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३८६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् । तीन हजार ४५२ आइसोलेशनमा छन् भने १४७ क्वारेन्टिनमा छन् । हालसम्म कूल २० लाख ३८ हजार ८४२ पिसिआर परीक्षण गरिएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार ४५२ छ । गत २४ घण्टामा आठ जनासहित कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार ९९४ पुगेको छ ।