डेंगुको संक्रमण तिब्र फैलियो

काठमाडौं । काठमाडौं उपत्यकासहित ७५ जिल्लामा डेंगी फैलीएको छ । सन् २०१९ सालमा देखिएको भन्दा पनि बढीको संख्यामा डेंगी फैलिएको अनुमान गरिएको छ । डेंगीका बिरामी बढेसँगै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालसहितका सरकारी तथा निजी अस्पतालमा बिरामीको भिड बढेको छ । बिरामीको संख्या बढेपछि शुक्रराज ट्रोपिकल अस्पतालले १५ बेडको इमरजेन्सी बढाएर वार्ड बाहिर करिडोरमा […]

सम्बन्धित सामग्री

७२ जिल्लामा फैलियो डेंगु, काठमाडौंमा सबैभन्दा बढी

५ असार, काठमाडौं । हिजोआज काठमाडौं उपत्यका र देशका धेरै जिल्लामा डेंगुको संक्रमण बढ्दै गइरहेको छ । सन् २०२४ को सुरू अर्थात गत पुसको मध्यदेखि जुन महिनाको दोस्रो साता अर्थात् हालसम्म १ हजार १७५ जनामा डेंगु …

काभ्रेमा पुन: फैलियो डेंगुको संक्रमण

काभ्रे जिल्लामा पुनः डेंगुको संक्रमण देखिएको छ। जिल्लाको १० स्थानीय तहमा हाल एक सयको हाराहारी डेंगु सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ।

डेंगु: उपचार छैन, “बच्ने उपाय गरौं”

डेंगुले यस वर्ष पनि महामहारीको रुप लिन लागेका संकेतहरु देखिन थालेका छन्, तर नियन्त्रणका लागि सरकारले जति प्रयास गर्नुपर्ने हो त्यति गर्न नसकेको विशेषज्ञहरुको गुनासो रहेको छ । नेपालमा हरेक वर्षजस्तो डेंगुको संक्रमण फैलिँदै गएको छ । गतवर्ष त मुलुकभर डेंगु व्यापकरुपमा फैलियो र काठमाडौं उपत्यकामा महामारीको रुप लिएको थियो । यस वर्ष पनि त्यसरी […]

कैलालीको लम्की–चुहामा फैलियाे डेंगु

कैलालीको लम्की–चुहा नगरपालिकामा डेंगुको संक्रमण फैलिएको छ । साउन महिनाभरि लम्कीमा २५ जनामा डेंगुको संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । लम्की–चुहा अस्पतालका अनुसार संक्रमितहरू उपचारपछि घर फर्किएका...

पाकिस्तानमा डेंगु संक्रमण फैलियो

पाकिस्तानमा डेंगुको संक्रमण फैलिँदै गएको छ। डेङ्गी फैलिएपछि पञ्जाब प्रान्तको रावलपिण्डी जिल्लामा आपतकाल घोषणा गरिएको छ।