लागुऔषध कारोबारीको जालो तोड्दै धनुषा प्रहरी

जनकपुरधाम, ३ भदौ । भारतीय बजार जयनगरबाट लागुऔषध लिएर आउँदै गर्दा बिहीबार साँझ प्रहरीले धनुषाको नगराइन नगरपालिका–३ का २० वर्षीय पङ्कज साहलाई जनकपुरधाम उपमहानगरपालिका–७ स्थित जिरोमाइलबाट पक्राउ ग¥यो । धनुषा जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले जाँच गर्ने क्रममा लागुऔषध राइजोसे डीएसआर क्याप्सुल दुई सय ९२ पता, प्यानटोज डीएसआर क्याप्सुल ५९ पता, लिभ सेट ४७ […]

सम्बन्धित सामग्री

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

धनुषा - धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी हिरासतको पर्खाल फोडेर भागेका छ थुनुवामध्ये थप एकजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषा र मधेस प्रदेश प्रहरीको टोलीले फारर लागुऔषध मुद्दाका थुनुवा क्षीरेश्वरनाथ नगरपालिका–५ का ३५ वर्षीय विनोदकुमार शर्मालाई गएराति पक्राउ गरेको हो । उनी मिथिला नगरपालिका–१० लालगढको रातो खोलाको बगर छेउबाट पक्राउ परेका हुन् ।  यसअघि मिथिला–२ का २५ वर्षीय हरिदीप सिंह, क्षीरेश्वरनाथ–२ का २५ वर्षीय अमित मण्डल र मिथिला–६ का रोशनक...

धनुषा प्रहरी: लागुऔषध कारोबारीको जालो तोड्दै

जनकपुरधाम– भारतीय बजार जयनगरबाट लागूऔषध लिएर आउँदै गर्दा बिहीबार साँझ प्रहरीले धनुषाको नगराइन नगरपालिका–३ का २० वर्षीय पंकज साहलाई जनकपुरधाम उपमहानगरपालिका–७ स्थित जिरोमाइलबाट पक्राउ गर्‍यो । धनुषा जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले जाँच गर्ने क्रममा लागूऔषध राइजोसे डीएसआर क्याप्सुल दुई सय ९२ पता, प्यानटोज डीएसआर क्याप्सुल ५९ पता, लिभ सेट ४७ पत्ता र सेटरिजिनरे […]

मिसिल बदलेकाे आराेपमा धनुषाका एसपी रानाभाटमाथि अनुसन्धान सुरू

जनकपुरधाम : धनुषामा एक लागुऔषध सम्बन्धी घटनाको मिसिल फेरबदल गरेको आरोपमा जिल्ला प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) प्रकाश रानाभाटमाथि अनुसन्धान सुरू भएको छ।रानाभाटले अवैध लाभ लिई मुद्दाको मिसिल फेरबदल गरेर मुद्दा कमजोर बनाउन खोजेको भन्दै प्रहरी प्रधान कार्यालयमा उजुरी परेपछि छानविन थालिएको हो। प्रहरी प्रधान कार्यालयका एक प्रहरी अधिकृतले लागुऔषध घटनामा मिसिल नै परिवर्तन गरेको आरोपमा रानाभाटमाथि अनुसन्धान सुरू भएको बताए।चार महिनाअघि गत फागुन ८ गते धनुषा प्रहरी मातहत रहेको इलाका प्रहरी कार्यालय म