भारतीय महावाणिज्य दूतावासद्वारा गुनासो सुनुवाई कार्यक्रम अयोजना

काठमाडौँ– वीरगञ्जस्थित भारतीय महावाािणज्य दूतावासले शनिबार गुनासो सुनवाई कार्यक्रम आयोजना गरेको छ । भारतीय स्वतन्त्रताको अवसर पारे महावाणिज्य दूतावासले ‘आजादी का अमृत महोत्सव विशेष सप्ताह अन्तर्गत, कन्सुलर शिकायतों के लिए खुला मंच’ कार्यक्रम आयोजना गरेको हो । दूतावास परिसरमा आयोजित कार्यक्रममा नेपालमा रहेका भारतीय नागरिकले राखेका विभिन्न प्रश्नको जवाफ कन्सुल जनरल नितेश कुमार दिए। कार्यक्रम […]

सम्बन्धित सामग्री

मिथिला यात्री निवासमा ‘जनकपुरधाम साँस्कृतिक महोत्सव’ आयोजना (फोटोफिचर)

काठमाडौं, १६ बैशाख । भारतीय राजदूतावास, काठमाडौंको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले भारतीय महावाणिज्य दूतावास, वीरगन्जसँगको सहकार्यमा हिजो (शुक्रबार) जनकपुरस्थित मिथिला यात्री निवासमा ‘जनकपुरधाम साँस्कृतिक महोत्सव’ को आयोजना गरेको छ । महोत्सवको मुख्य आकर्षण मैथिली फुड फेस्टिभल र लोक साँस्कृतिक कार्यक्रम थियो । मैथिली फुड फेस्टिभलमा ८४ प्रकारका परम्परागत मैथिली परिकार राखिएको थियो । अन्तर्राष्ट्रिय कोदोजन्य […]

भारतीय सहयोगमा निर्मित विद्यालय भवन हस्तान्तरण

सर्लाहीको बलरा नगरपालिकामा भारत सरकारको आर्थिक सहयोगमा ५ करोडको लागतमा निर्मित विद्यालयको भवनको उदघाटन गरिएको छ । बलरा नगरपालिका–४ स्थित रामसखी मोहित सिंह माध्यमिक विद्यालयको नवनिर्मित भवनलाई भारतीय महावाणिज्य दूतावास, वीरगन्जका महावाणिज्यदूत नितेश कुमार, जिल्ला समन्वय समिति, सर्लाहीका सभापति कौशलकिशोर सिंह, बलरा नगरपालिकाको मेयर रामाशंकर कुशवाहाले उद्घाटन गरेको गरेका हुन । विद्यालयका प्रधानाध्यापक विरेन्द्र झाले […]

वीरगञ्जमा भारतीय महावाणिज्य दूत र व्यवसायीबीच छलफल

२३ फागुन, वीरगञ्ज । वीरगञ्जका उद्योगी व्यवसायीहरूले भारत र नेपालबीच हुने व्यापार र पारवहनमा देखिएको समस्या समाधान गरिदिन भारतीय महावाणिज्य दूतावाससँग आग्रह गरेका छन् । भारतीय महावाणिज्य दूतावास, वीरगञ्जले आयोजना गरेको ‘भारत–नेपाल सीमा व्यापार’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी उद्योगी व्यवसायीहरूले त्यस्तो आग्रह गरेका हुन् । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ताले नेपाल–भारतबीच हुने व्यापार, […]

मैत्रीपुर्ण क्रिकेटमा सिजी ११ ले सिडिओ ११ लाई हरायो

भारतको ‘आजादी का अमृत महोत्सव’ अन्तर्गत शनिवार विरगञ्जमा भारत–नेपाल मैत्री क्रिकेट म्याच सम्पन्न भएको छ। भारतीय महावाणिज्य दूतावास विरगञ्जको आयोजनामा म्याच सम्पन्न भएको हो । खेलमा महावाणिज्य दुतावासका कर्मचारी र नेपालतर्फका सरकारी ...

वीरगन्जमा भारतीय महावाणिज्य दूतावासमा कार्यक्रम

वीरगन्ज, १० पौष । आजादीको अमृत महोत्सव विशेष सप्ताह अन्तर्गत, वीरगन्ज स्थित भारतीय महावाणिज्य दूतावास द्वारा आज काउन्सलर गुनासोका लागि खुला मञ्चको आयोजना भयो । वाणिज्य दूतावास परिसर भित्र उक्त कार्यक्रम आयोजना भएको हो । कार्यक्रमको अध्यक्षता कन्सुल जनरल नितेश कुमार द्वारा गरिएको थियो । कार्यक्रमको उद्देश्य नेपालमा बसोबास गर्दै आएका पीडित भारतीय नागरिकहरुको नियमित […]

वीरगञ्जस्थित होटल विजय ज्योतीमा आइसोलेसन सञ्चालन

१९ वैशाख, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमितका लागि पेड होटेल क्वारेन्टिन/आइसोलेसन सेवा शुरु गरिएको छ । संक्रमण पुष्टि भएपछि घर–परिवार भन्दा टाढा बस्न चाहाने वा छुट्टै बस्ने सुविधा नभएकाहरुलाई लक्षित गरेर आइसोलेसन सेवा शुरु गरिएको हो । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावास छेउको होटल विजय ज्योती प्रालि पेड क्वारेन्टिन/आइसोलेसन सेवा दिन तयार भएको छ । होटलमा […]

वीरगंजमा जलाइयो नरेन्द्र मोदीको पोस्टर, महावाणिज्य दूतावास अगाडि प्रदर्शन

वीरगंज : वीरगंजमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पोस्टर जलाइएको छ। ने क पा निकट अनेरास्ववियु वीरगंज र देश बनाऊ संघर्ष समिति वीरगंजले मोदीको पोस्टर जलाएको हो। दुई युवाहरुको संगठनले अपराह्न ४ बजे घण्टाघरबाट जुलुस निकाल्दै जिल्ला प्रहरी कार्यालय अगाडि रहेको भारतीय महावाणिज्य दूतावास पुगेको थियो। आइतवार दूतावास बन्द रहे

भारतीय महावाणिज्य दूतावास नहट्नु दुर्भाग्य : दाहाल

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विराटनगरमा रहेको भारतीय महावाणिज्य दूतावास नहट्नु दुर्भाग्यपूर्ण भएको बताए । आफ्नै पार्टीका नेता नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री हुँदा सरकारले गरेको निर्णय कार्यान्वयन नभएकोमा उनले दुःख व्यक्त गरेका हुन् ।

‘नेपालमा लगानीका अवसर बढेको छ’ - Karobar National Economic Daily

वीरगन्ज : मुलुकमा लगानीको सम्भावना विस्तार भएको भन्दै स्वदेशी उद्योगी व्यवसायीहरूले थप लगानी विस्तार गर्न भारतीय लगानीकर्तालाई आग्रह गरेका छन् । वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावास कार्यालय तथा वीरगन्ज उद्योग वाणिज्य संघले…