काठमाडौं : नेपालमा पढे लेखेका तथा उच्च आय भएका परिवारका महिलाले नै स्तनपान नगराउने गरेको पाइएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाको पोषण शाखाका अनुसार पछिल्ला वर्षमा नेपालमा नेपालमा पढे लेखेका तथा उच्च आय भएका परिवारका महिलाले नै बच्चा जन्मिसकेको एक घण्टादेखि दुई वर्षसम्म स्तनपान नगराउने पाइएको हो।पोषण शाखाका प्रमुख लिलाविक्रम थापाका अनुसार पछिल्लो विवरण अनुसार नेपालमा कुनै पनि औपचारिक शिक्षा नभएका ५९ प्रतिशत आमाहरूले पूर्ण स्तनपान गराउदा आध