राष्ट्रियसभा : बाढी पीडितलाई समयमै राहत दिन माग

काठमाडौँ- राष्ट्रियसभा सदस्यहरुले बाढीपीडितलाई समयमै राहत दिन सरकारसँग माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उनीहरुले प्राकृतिक विपद्‌बाट पीडित भएकाहरुलाई चाँडोभन्दा चाँडो राहतका साथै बसोबासको प्रबन्ध मिलाउन जोड दिए ।  राष्ट्रियसभा सदस्य सुमित्रा विसीले बाढीपहिरो जस्ता प्राकृतिक विपद्&zw...

सम्बन्धित सामग्री

गाउँपालिका अध्यक्ष भन्छन् : सोलुखुम्बुको थामेमा फेरि बाढीको सम्भावना छैन

१ भदौ, काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ स्थित थामेमा तत्काल बाढी आउने सम्भावना नरहेको गाउँपालिका अध्यक्ष मिङ्मा छिरिङ शेर्पाले बताएका छन् । शनिबार विहान रक्षामन्त्री तथा सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मानवीर राई, राष्ट्रियसभा सदस्य सोनाम …

मनसुनजन्य घटनाको पूर्वतयारीलाई थप प्रभावकारी बनाउँछौं : गृहमन्त्री लेखक

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले बाढी, पहिरो लगायत मनसुनजन्य घटनाको पूर्वतयारीलाई थप प्रभावकारी बनाउँदै लैजाने बताएका छन् । सिंहदरबारमा आइतबार बसेको राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा उनले दीर्घकालीन रूपमा नै मनसुनजन्य घटनाको पूर्वतयारीलाई बलियो तथा प्रभावकारी बनाउने र यसका लागि र...

राष्ट्रियसभा बैठक : मनसुनजन्य दुर्घटना न्यूनिकरणतर्फ सरकारको ध्यानाकर्षण

काठमाडौँ– यसवर्षको मनसुन सुरु हुन लागेसँगै मनसुनजन्य दुर्घटनाको न्यूनिकरणमा समयमै सरकारको ध्यान जानुपर्नेमा सदनमा आवाज उठेको छ ।  राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद इन्दिरादेवी गौतमले विपद्जन्य घटना हुनै नदिनेतर्फ सरकारको ध्यानाकर्षण गराए ।  उनले भनिन् ‘मनसुन सक्रिय हुन थालेपछि पहाडमा पहिरो र बाढी तथा तराईमा डुबान हुने भएकाले धेरै जनता त्रसित छन् । यसबाट […]

बाढी, पहिरो पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग

बुधबार बसेको राष्ट्रियसभा बैठकको शुन्य समयमा बोल्दै एमालेका सांसदद्धय शारदादेवी भट्ट र विमला घिमिरेले बाढीपहिरो पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउने काममा ध्यान दिन सरकारसँग माग गरेका हुन्।...

सांसदको गुनासो : काठमाडौको फोहोरले हैजा फैलियो

राष्ट्रियसभा सदस्य गोमादेवी तिमल्सिनाले काठमाडौको फोहोर व्यवस्थापन नहुँदा दुर्गन्ध र हैजा फैलिएर बस्न नसक्ने अवस्था आइसकेको भन्दै सरोकारवालाको ध्यानाकर्षण गराएकी छन् ।  सोमबारको बैठकमा बोल्दै उनले बाढी पहिरो नलागेका ठाउँमा फोहोर ढल फुटेर दुःख पाइएको बताइन् । ‘दुर्गन्ध नै दुर्गन्ध र अराजको देश हुन लागेको छ स्वतन्त्र उम्मेदवार र युवाले गर्छन् भनेर होहल्ला गरिएको थियो तर अहिले काठमाडौमा दुर्गन्ध धेरै फैलिएको छ’ उनले भनिन्, ‘तर काठमाडौमा अहिले हिँडिसाध्य छैन । फोहोरको व्य

राष्ट्रियसभा बैठकमा सत्तपक्ष र प्रतिपक्षी सांसदहरुबीच घोचपेच

राष्ट्रिय सभा बैठकमा सांसदहरुबीच घोचपेच भएको छ । सभाको सोमबार दिउँसो बसेको बैठकमा सत्तापक्षका सांसदले सरकारको राम्रो कामको प्रशंसा गर्नुभयो भने विपक्षी दलका सांसदले सरकारको कामको विरोध गर्नुभयो ।  सत्तारुढ दल नेकपा (एमाले) का सांसद देवेन्द्र दाहालले बाढी पहिरो पीडितहरुको राहत पुनस्र्थापनामा सरकार बेखवर रहन नहुने बताउनुभयो । राष्ट्रियसभा र प्रतिनिधिभास एकअर्कासँग लुकामारी खेलेजस्तो अवस्था आएको धारणा राख्नुहुँदै उहाँले दुवै सदन चल्दासम्म आवश्यक कानुन निर्माण हुन नसक्ने बताउनुभयो । प्रधानमन्त्री बनाइदिनुप¥यो भनेर नेताहरु राष्ट्रपतिकहाँ धाइरहेको स्वभाविक रहेपनि अदालतमा जानु आश्चर्यजनक भएको उहाँले बताउनुभयो ।

राष्ट्रियसभा बैठक सुरु

काठमाडौं : राष्ट्रियसभा बैठक सुरु भएको छ। करिब ५ महिनापछि आज बैठक बसेको हो। प्रतिनिधिसभा विघटनपछि पहिलोपटक राष्ट्रियसभा बैठक बसेको हो। बैठकको सुरुवातमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रहरुको व्यहोरा पढेर सुनाइएको छ। आजको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री विष्णु पौडेलले बाढी पहिरो लगायत विपद् व्यवस्थापन बारे जानकारी दिने कार्यतालिका रहेको छ।  …

राष्ट्रियसभा शून्य समयः कसले के–के भने ?

काठमाडौं । राष्ट्रियसभाका सदस्यहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।  बिहीबार बसेको राष्ट्रियसभाको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले प्रतिनिधिसभा विघटन, कालिकोट जिल्लामा बाढी प्रभावितको व्यवस्थापन र उखु किसानको भुक्तानी लगायतका विषयहरुमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) क...

बाढी पहिरो पीडितलाई राहत दिन सरकारको ध्यान आकर्षण

काठमाडौंः राष्ट्रियसभा सदस्यहरुले मुलुकका विभिन्न स्थानका बाढी पहिरो पीडीतलाई तत्काल राहत र विस्थापित परिवारलाई पुर्नस्थापनाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रियसभाको सोमबार बसेको बैठकको विशेष समयमा बोल्दै उनीहरुले मुलुकका विभिन्न स्थानमा बर्षासंगैको बाढी पहिरोका कारण ठुलो धनमालको क्षति हुनुको साथै केहील...