काठमाडौँ- गृहमन्त्री रमेश लेखकले बाढी, पहिरो लगायत मनसुनजन्य घटनाको पूर्वतयारीलाई थप प्रभावकारी बनाउँदै लैजाने बताएका छन् ।
सिंहदरबारमा आइतबार बसेको राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा उनले दीर्घकालीन रूपमा नै मनसुनजन्य घटनाको पूर्वतयारीलाई बलियो तथा प्रभावकारी बनाउने र यसका लागि र...