दीपशिखा भन्छन् : सके आफैं नेतृत्व गरौं, नसके कसैलाई काँधमा नबोकौं

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले अब पनि अरुलाई काँध थापेर प्रधानमन्त्री बनाउन नलाग्न नेतृत्वलाई आग्रह गरेका छन् । माओवादीले गठबन्धन बाहिरका दलसँग पनि सरकार गठनको बाटो खुला गर्ने निर्णय गरेपछि उनले पार्टीलाई प्रमुख प्रतिपक्षी भएर बस्न आग्रह गरेका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘पहिलो पार्टीको हैसियतमा नेपाली […]

सम्बन्धित सामग्री

दीपशिखा भन्छन्, ‘बेइमानीले दिएको शिक्षा माओवादी पुनः जनतामा फर्कने नै हो’

काठमाडौं, १२ माघ । नेकपा (माओवादी केन्द्र) का नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले घात र बेइमानीले पुनः जनतामा फर्कनुपर्ने शिक्षा दिएको टिप्पणी गरेका छन् । उनले माओवादी शक्तिहरुबीचको एकता, रुपान्तरण र पुनः जनतामा फर्कनुपर्ने आवश्यकता औंल्याएका छन् । त्यसका लागि पहिला माओवादी ध्रुबहरु एकीकृत हुन आवश्यक रहेको उनले बताएका छन् । कोशी प्रदेशबाट राष्ट्रिय सभा […]

दीपशिखा खड्काको ‘समलिङ्गी’ सार्वजनिक

काठमाडौँ – अभिनेत्री दीपशिखा खड्का र सृष्टि खड्का अभिनित म्युजिक भिडियो ‘समलिङ्गी’ सार्वजनिक भएको छ । गायिका समीक्षा अधिकारीको स्वर रहेको उक्त गीतमा शिरिशा पौडेलको शब्द ,भीम विसीको संगीत रहेको छ भने सिलन लम्सालले सम्पादन गरेका छन् । नेपाली गित संगीत बजारमा एक पृथक प्रयोगको रूपमा ल्याइएको उक्त ‘समलिङ्गी’ नामक म्युजिकल सिनेलाई ‍दीपशिखा खड्काले निर्देशन […]

सरकार असफल भए माओवादी सकिन्छः दीपशिखा

काठमाडौँ – उपचुनावको मत परिणाम सत्ता गठबन्धनको पक्षमा नदेखिएपछि माओवादी केन्द्रभित्र नेतृत्वविरुद्ध आवाज उठ्न थालेको हो। यसैबीच नेकपा (माओवादी केन्द्र)का नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ले सरकारको काम सन्तोषजनक नभएको टिप्पणी गरेका छन्। उनले सरकार असफल भए माओवादी सकिने बताएका छन्। उनले मंगलबार प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘आदरणीय पार्टी अध्यक्ष–प्रधानमन्त्रीको […]

नयाँ पार्टीहरुले छलाङ मारे, अब माइनस हुनेवाला छन्- दीपशिखा

काठमाडौं, ३ वैशाख । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली युवा नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले विचार र उद्देश्य नमिल्ने दलहरुसँग गठबन्धन गर्नु अहिलेको बाध्यता रहेको बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिले विचार मिल्ने पार्टीबीचमात्रै सहकार्य गरेर सरकार नबन्ने अवस्था रहेको बताएका हुन् […]

घन्टीसँग मिलेर गगनले गठबन्धनका सहयात्रीलाई हराए : दीपशिखा

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटा (दीपशिखा)ले  गगन थापाले घन्टीसँग मिलेर गठबन्धनलाई हराएको आरोप लगाएका छन्।देशभर राष्ट्रिय स्वतन्त्र पार्टीको उत्साहजनक मत आएपछि सापकोटाले यस्तो बताएका हुन्। सामाजिक सञ्जालमा उनले जनताले दिएको मतको कदर गर्ने पनि बताए।‘नेपाली कांग्रेसका नेता मित्र गगन थापाले खगेन्द्र संग्रौलामाथि लेखिएको उज्जवल प्रसाईंको पुस्तक विमोचनमा भनेका थिए,म कालो कांग्रेस हुँ, हो रहेछ, तपाईं र तपाईको टिमले घण्टीसँगको साझेदारीमा हामी गठबन्धनका सहयात्रीह

दीपशिखा नागपाल : दुई बिहे गरेर पनि सिंगल, टिभीदेखि बलिउडमा छाप

कुनै समय बलिउडदेखि टीभीसम्म राज गर्न सफल अभिनेत्री दीपशिखा नागपालको आज (शनिबार) ४५ औं जन्मदिन सेलिब्रेसन गर्दैछिन् । २८ वर्षदेखि अभिनय कौशल देखाउँदै आएकी उनी सानो पर्दाको समेत चर्चित अनुहार हुन् । थुप्रै फिल्मसमेत अभिनय गरेकी उनको रिल र रियल लाइफ दुबै उतारचढावले भरिएको छ । जन्मदिनको विशेष अवसरमा उनको जीवनसँग केही जानकारी यस्ता छन् । फिल्मी चर्चादीपशिखा नागपालको जन्मप्रसिद्ध लेखक तथा अभिनेता अश्विनी नागको घरमा भएको थियो । उनकी आमा श्रद्धा पचोटिया पनि अभिनेत्री थिइन् । त्यसैले उनको झुकाव फिल्

अर्थमन्त्रीका बारेमा प्रश्न उठाउने जवाफ दिन नपाउने हुन्छ ? : दीपशिखा

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले अर्थमन्त्री जनार्दन शर्माका बारेमा प्रश्न उठाएर जवाफ दिन नपाउने हुन्छ भन्दै प्रश्न गरेका छन् ।सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सापकोटाले अर्थ मन्त्रीमाथि प्रश्न उठाउने जवाफ दिन नदिने एमालेको कहाँबाट आउँछ उल्टो बुद्धि भन्दै टिप्पणी गरेका छन् ।‘एमाले मित्रहरु तपाईहरुले हप्तौं अर्थमन्त्रीका बारेमा प्रश्न उठाएपछि उहाँले नै जवाफ दिन किन नपाउने ?’ सापकोटाले फेसबुकमा लेखेका छन् ‘यस्तो उल्टो बुद्धि कसरी आउँ

एमसीसी टेबल हुनबाट रोक्ने हामीसँग कुनै संयन्त्र छैन : दीपशिखा

नेकपा माओवादीका केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले विवादित एमसीसी संसदमा टेबल हुनबाट रोक्ने आफूहरुसँग कुनै संयन्त्र नभएको बताएका छन् । उनले माओवादीले एमसीसी संशोधनसहित राष्ट्रिय सहमति बिना टेबल गर्न हुँदैन भनेर मत राख्दै आएपनि नटेरेपछि टेबल हुनबाट रोक्न नसकिने सापकोटाले बताएका हुन् । ‘एमसीसी टेबल गर्ने कि नगर्ने सरकार र प्रधानमन्त्रीको विषय हो’, सापकोटाले सामाजिक सञ्जालमा भनेका छन्, ‘हामीले संशोधन सहितको राष्ट्रिय सहमति बिना टेबल पनि गर्न ह

वैशाख १७ मा चुनाव होइन्, ओली सरकारको पतन हुन्छ : दीपशिखा

दैलेख : राष्ट्रिय युवा संघ नेपालका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ले वैशाख १७ गते चुनाव नभई ओली सरकारको पतन हुने बताएका छन्। संसद् विघटन असंवैधानिक रहेको भन्दै राष्ट्रिय युवा संघ नेपाल दैलेखले मंगलबार गरेको विरोध सभालाई सम्बोधनमा उनले यस्तो बताएका हुन्। ओलीले चुनाव हुने मिति घोषणा नगरेका र आफू सिदि्दै छु भनेर घोषणा गरेका बताए। नेकपा र जनताले वैशाख १७ पछि ओलीलाई बढ्न नदिने भएकाले वैशाख १७ पछि ओली सरकारको पतन निश्चित रहेको बताए। उनले अहिलेको लडाईं पदको