वैशाख १७ मा चुनाव होइन्, ओली सरकारको पतन हुन्छ : दीपशिखा

दैलेख : राष्ट्रिय युवा संघ नेपालका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ले वैशाख १७ गते चुनाव नभई ओली सरकारको पतन हुने बताएका छन्। संसद् विघटन असंवैधानिक रहेको भन्दै राष्ट्रिय युवा संघ नेपाल दैलेखले मंगलबार गरेको विरोध सभालाई सम्बोधनमा उनले यस्तो बताएका हुन्। ओलीले चुनाव हुने मिति घोषणा नगरेका र आफू सिदि्दै छु भनेर घोषणा गरेका बताए। नेकपा र जनताले वैशाख १७ पछि ओलीलाई बढ्न नदिने भएकाले वैशाख १७ पछि ओली सरकारको पतन निश्चित रहेको बताए। उनले अहिलेको लडाईं पदको